×

NEPAL TIMES UPDATES

Playing
रु*स–यु*क्रेनबीच यु*द्ध*विरा*म, अल्टम्यानको घरमा पे*ट्रोल ब*म प्र*हार|| Nepal Times
Apr 11, 2026
Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026
Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026
Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026
Playing
प्रशान्त महासागरमा यसरी भयो अन्तरिक्षयात्रीको सुरक्षित अवतरण || Nepal Times
Apr 11, 2026
Playing
आज वार्ताः इरा*न–अमे*रिकी टोली इ*स्ला*मा*बादमा, चीनको भूमिका ’महत्त्वपूर्ण’|| Nepal Times
Apr 11, 2026
Playing
काठमाडौँ उपत्यकाको मौसम कस्तो होला?|| Nepal Times
Apr 11, 2026
Playing
नेता, कार्यकर्ता र बिचौलियाको चङ्गुलबाट मुक्त हुन लागेको हो सिंहदरबार ?|| Nepal Times
Apr 11, 2026
Playing
इस्लामाबाद सेनाको नियन्त्रणमा, रेड जोन सील, सडकदेखि होटलसम्म कडा सुरक्षा || Nepal Times
Apr 10, 2026

मन्त्री पण्डितद्धारा बृद्धाआश्रममा लत्ताकपडा तथा फलफुल वितरण

२२ फाल्गुन २०७५

विराटनगर, फागुन २२
संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले विराटनगर पुष्लाल चोक स्थित जागृति बृद्धा आश्रमका आश्रीत बृद्धबृद्धालाई कपडा तथा फलफुल वितरण गरेका छन् ।

Advertisement
Advertisement

उनले विहानी किरणद्धारा आयोजित एक कार्यक्रममा आश्रममा आश्रीत १२ जना बृद्धबृद्धालाइ कपडा तथा फलफुल वितरण गरेका हुन् । सो अबसरमा बोल्दै मन्त्री पण्डितले आफ्नो पार्टीले निर्वाचनका समयमा गरेको बाचा अनुरुप जेष्ठ नागरिकलाई मासिक ५ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता पु¥याएर छाड्ने बताए ।

उनले मासिक ५ हजार रुपैयाँले जेष्ठ नागरिकको जिवन यापन गर्न ठुलो सहारा हुने भन्दै कार्यान्वयनमा सरकार लाग्ने बताए । कार्यक्रममा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का प्रदेश नं. १ का सदस्य सत्यनारायण चौधरीले आफ्नो पार्टीको नेतत्वको सरकारलेनै सामाजिक सुरक्ष भत्ता मार्फत जेष्ठ नागरिकको सम्मान गर्न थालेको स्मरण गराउँदै जेष्ठ नागरिकका पक्षमा सदैव रहने प्रतिवद्धता जनाए ।

Advertisement

नेता चौधरीले सरकारले जेष्ठ नागरिकको स्वास्थ्य र सम्मानपूर्वक बाँच पाउने अधिकारको ग्यारेन्टी गरेको बताए । कार्यक्रममा विहानी किरणका अध्यक्ष बिरेन्द्र मेहता र समाजसेवी किशोर भट्टराइले जेष्ठ नागरिकका विभिन्न समस्या हुने भएकाले सरकारले जेष्ठ नागरिकहरुलाई प्रथामिकतामा राख्नुपर्ने बताए ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top