×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

हायसको ठक्करबाट बाबुको मृत्यु, छोरा घाइते

२४ फाल्गुन २०७५

इटहरी, फागुन २४
सुनसरीको कोशी गाउँपालिका–८ नेहरुपार्कमा शुक्रवार हायस गाडीको ठक्करबाट मोटरसाईकलमा सवार बावुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गमा पश्चिम तर्फ जाँदै गरेको को ३३ प २०५१ नम्बरको मोटरसाईकललाई बिपरित दिशाबाट आउँदै गरेको बा ५ ख ७११६ नम्बरको हायसले दिउँसो सवा ३ बजे ठक्कर दिएको थियो ।

हायसको ठक्करबाट मोटरसाईकलको पछाडी सवार सप्तरी सप्तकोशी नगरपालिका–३ फत्तेपुर बस्ने ६० वर्षीय अम्मर बहादुर थापा र उनका छोरा मोटरसाईकल चालक ३८ वर्षीय मोहनराज थापा घाइते भएका थिए ।

Advertisement
Advertisement

दुर्घटनामा घाइते दुवै जनालाई उपचारको लागि जिल्ला अस्पताल ईनरुवा पठाईएकोमा गम्भीर घाइते बावुको उपचारको क्रममा दिउँसो ३ : ५५ बजे सोही अस्पतालमा मृत्यु भएको हो भने छोराको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

Advertisement

हायस र चालक जिल्ला रामेछाप दुरम्बा गाउँपालिका–७ थापागाउँ बस्ने ४२ वर्षीय राम तामाङलाई प्रहरीको नियन्त्रणमा राखिएको उक्त कार्यालयले जनाएको छ ।

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top