×

NEPAL TIMES UPDATES

Playing
एमाले–नेकपा एकताः ओली र प्रचण्डबीच अस्पतालको बेडमा निर्णायक वार्ता
Apr 17, 2026
Playing
मातातीर्थ औँसीमा प्रधानमन्त्रीदेखि कलाकारहरुको मार्मिक शब्द|| Nepal Times
Apr 17, 2026
Playing
के अमेरिकाले चिनियाँमाथि भिसा प्रतिबन्ध लगाएको हो ?विरोधीलाई साथ दिनेलाई प्रवेश निषेध|| Nepal Times
Apr 17, 2026
Playing
यूएईविरुद्धको टी– २० सिरिजमा दीपेन्द्र बने कप्तान, रोहित आउट || Nepal Times
Apr 17, 2026
Playing
Top 15 Afternoon News || April-17-2026 || Nepal Times
Apr 17, 2026
Playing
संसदमा १२ सभापतिलाई तलब, घरभाडा सहित गाडीको सुविधा || Nepal Times
Apr 17, 2026
Playing
चीनतर्फ भारतको एप्पल पाटपुर्जा निर्यात कीर्तिमानी स्तरमा|| Nepal Times
Apr 17, 2026
Playing
आज महान आमाको मुख हेर्ने दिन
Apr 17, 2026
Playing
लेब*नान–इजरा*यल ऐतिहासिक १० दिने यु*द्धविराम, बेरु*तमा उत्सव|| Nepal Times
Apr 17, 2026
Playing
आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह|| Nepal Times
Apr 17, 2026

बुलेट प्रुफ ज्याकेटका साथ पहिलोपटक देखिए सिके राउतका सुरक्षा गार्ड,राउतको स्वागतमा गुञ्जियो ‘फ्रि मधेस’ को नारा (भिडियो)

२६ फाल्गुन २०७५

जनकपुर , फागुन २६
सरकारसंगको ११ बुँदे सहमति पहिलो पटक जनकपुर पुगेका मधेश गठबन्धनका प्रमुख सीके राउतलाई जनकपुरमा उनका कार्यकर्ताहरुले भव्य स्वागत गरेका छन् ।

सरकारसंगको सहमति पछि सामाजिक सञ्जालमा मधेसको बारेमा जनमत संग्रह गर्ने बाटो खुल्यो भनेर अभिव्यक्ति दिएका राउत जनकपुर विमानस्थलबाट बाहिरिदा भने मौन एवं गुपचुप रहेका थिए । तर उनलाई स्वागत गर्न बसेका कार्यकर्ताहरुले भने उनलाई ‘फ्री मधेस’ लेखिएको प्लेकार्ड बोकेर स्वागत गरेका थिए ।

Advertisement
Advertisement

विमानस्थलमा राउतलाई स्वागत गर्न पुगेका उनका कार्यकर्ताले भने नेपालको संविधानको भावना विपरीत ‘फ्री मधेस’ लेखेको व्यानर र प्ले कार्डहरु हातमा बोकेर विभिन्न नारा लगाएका थिए । नेपाल सरकारसंग दुइ दिनअघि भएको ११ बुँदे सम्झौताको विपरित जनकपुर विमानस्थलमा देश विरोधी नारा र गीतहरु गुञ्जिएको थियो । तर स्थानीय प्रशाशन र प्रहरी मूकदर्शक बनेका थिए ।

अपरान्ह ३ः५० बजे बुद्ध एयरको विमानवाट जनकपुर उत्रिएका राउतलाइ भेट्न र प्रतिक्रिया माग्न विमानस्थल पुगेका दुई दर्जन बढी सञ्चारकर्मीलाई राउतका कार्यकर्ताले दुव्र्यवहार समेत गरेका थिए । जनकपुर विमानस्थलमा भेला भएका गठबन्धनका सयौं नेता कार्यकर्ताहरु राउतलाई लिएर जनकपुरको प्रमुख मार्गको परिक्रमा गरेका थिए ।

बिभिन्न गीत घन्काउदै सिरहा, सप्तरी, महोत्तरी र धनुषावाट आएका नेता कार्यकर्ताहरु ट्याक्टर, जीप र मोटर साईकलमा जनकपुर नगरेको परिक्रमा गरेका थिए ।राउतको स्वागतपछि परिक्रमामा २ सय मोटरसाइकल, तीन दर्जन बढ़ी जीप र डीजे सहितको केहि ट्याक्टर समेत प्रयोग गरिएको थियो ।

Advertisement

भर्खरको समाचार

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top