×

NEPAL TIMES UPDATES

Playing
नेपाल ’बफर स्टेट’ कि ’सार्वभौम राष्ट्र’ ?|| Nepal Times
Apr 17, 2026
Playing
World News: अडानी एशियाकै धनी,टाइटानिकको ज्याकेट लिलामी,बुढ्यौली रोक्ने औषधि बन्यो || Nepal Times
Apr 17, 2026
Playing
अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने || Nepal Times
Apr 17, 2026
Playing
एमाले–नेकपा एकताः ओली र प्रचण्डबीच अस्पतालको बेडमा निर्णायक वार्ता
Apr 17, 2026
Playing
मातातीर्थ औँसीमा प्रधानमन्त्रीदेखि कलाकारहरुको मार्मिक शब्द|| Nepal Times
Apr 17, 2026
Playing
के अमेरिकाले चिनियाँमाथि भिसा प्रतिबन्ध लगाएको हो ?विरोधीलाई साथ दिनेलाई प्रवेश निषेध|| Nepal Times
Apr 17, 2026
Playing
यूएईविरुद्धको टी– २० सिरिजमा दीपेन्द्र बने कप्तान, रोहित आउट || Nepal Times
Apr 17, 2026
Playing
Top 15 Afternoon News || April-17-2026 || Nepal Times
Apr 17, 2026
Playing
संसदमा १२ सभापतिलाई तलब, घरभाडा सहित गाडीको सुविधा || Nepal Times
Apr 17, 2026
Playing
चीनतर्फ भारतको एप्पल पाटपुर्जा निर्यात कीर्तिमानी स्तरमा|| Nepal Times
Apr 17, 2026

विराटनगर महानगरले फोहोरबाट उर्जा निकाल्न कम्मर कस्यो

२६ फाल्गुन २०७५

विराटनगर,फागुन २६
फोहरलाई विद्युतमा परिणत गरी नेपालमै पहिलो र आधुनिक फोहर ब्यवस्थापन केन्द्र बनाउने अभियानमा विराटनगर महानगरपालिका जुटेको छ । यसका लागि विराटनगर महानगरले फोहर मैला व्यवस्थापनका विषयमा छिमेकी स्थानीयतका जनप्रतिनिधिहरु संगको छलफललाई तिव्रता दिएको छ ।

चीनको कोच भेन्चर होल्डिङ प्रा.लिले विराटनगर सहितआसपासका क्षेत्रमा फोहर व्यवस्थापनका लागि आधुनिक मेसिन, उपकरण र पूर्ण सहयोग गर्ने प्रतिवद्धता जनाएसंगै महानगरले यसको पहलकदमी थालेको हो । केही समय अगाडि विराटनगर महानगरका मेयर भीम पराजुली सहितको टोलीले चीनको आनहुइ प्रदेशमा फोहर व्यवस्थापनको विषयमा अध्ययन भ्रमण गरेका थिए ।

Advertisement
Advertisement

सोही क्रममा चीनको कोच भेन्चर होल्डिङ् प्रा.लिले विराटनगर सहितआसपासका क्षेत्रलाई फोहर व्यवस्थापनका लागि आधुनिक मेसिन सहित आबश्यक उपकरण र सहयोग प्रदान गर्ने प्रतिवद्धता जनाएको थियो । यस संगै विराटनगर महानगरपालिकाले तदारुकता देखाएको छ । यसैबीच स्थानीय तहहरुको फोहरमैला व्यवस्थापनका लागि साझेदारी सम्बन्धि अन्तरक्रिया कार्यक्रम समेत विराटनगर महानगरले आइतबार सम्पन्न गरेको छ ।

कार्यक्रममा बोल्दै विराटनगर महानगरका प्रमुख पराजुलीले सम्भव भएसम्मका स्थानीयतहहरुको समन्वयमा फोहरमैला व्यवस्थापन गरौ भन्ने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको बताए । उनले फोहरलाई ,मोहरमा परिणत गर्ने कुरामा सवै स्थानिय तहको समन्वय आबश्यक भएको बताए । कुनै पायक स्थानमा जुट्नेसमेत उनले बताएका छन् ।

Advertisement

छलफलमा झापा, मोरङ र सुनसरीका १४ स्थानीय तहका जनप्रतिनिधिहरुले फोहर व्यवस्थापनको समस्या समाधान गर्न सम्पूर्ण जनप्रतिनिधिहरु एक भएर अगाडि बढ्नु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा इन्जिनियर घनश्याम काफ्लेले चीनले गरेको फोहर व्यवस्थापन केन्द्र र नेपालमा बनाइने डिजानइनका विषयमा जानकारी गराएका थिए । आधुनिक फोहर व्यवस्थापन केन्द्रवाट फोहर नगनाउने र स्थानीयबासीलाई कुनै असर नपर्ने जानकारी गराएका थिए ।

भर्खरको समाचार

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top