मन्त्री पण्डितको पहलमा मोरङका विभिन्न विद्यालयमा २० लाखको फर्निचर

२७ फागुन ७५, मंगलबार

विराटनगर,फागुन २८
सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको पहलमा अनेरास्ववियुका केन्द्रीय सचिव वसिम आलमले मोरङका विभिन्न विद्यालयमा २० लाखको कम्प्युटरसहित फर्निचर वितरण गरेका छन् ।

रंगेली र संघीय मामिला मन्त्रालयको समन्वयमा आलमले ति सामाग्री वितरण गरेका हुन् । सचिव आलमले रंगेलीसहित मोरङका ५ विद्यालयलाई फर्निचर उपलब्ध गराएका हुन् । उनले रंगेली स्थित आर्दश माध्यमिक विद्यालय र अभिजित दत्त प्राथमिक विद्यालयमा कुर्सी, दराज, सोफा, टेवल, डस्विन लगायतका सामाग्री वितरण गरेका हुन् ।

यसैगरी आलमले विराटनगर १२ स्थित बखरी आधारभुत विद्यालयमा समेत कम्पुटर सहित फर्निचर उपलब्ध गराए छन् भने अलजामे अतुल गौसिया उनिसुल उलुम आधारभुत विद्यालय विराटनगर ९ र मर्दशा हानफिया कादरीया आधारभुत प्रावि कटहरी गरी दुई धार्मिक विद्यालयलाई पनि फर्निचर र कम्प्युटर वितरण गरेका छन् ।

Advertisement

विद्यालयहरुको पुर्वाधार कमजोर देखिएकाले मन्त्री पण्डितको पहलमा मोरङका ५ विद्यालयहरुमा कम्प्युटरसहित आवश्यक फर्निचर उपलब्ध गराएको सचिव आलमले जानकारी दिए ।

Advertisement

भर्खरको समाचार

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

नेपालमा कहिले भित्रिदै छ मनसुन ?

mausam-2075-12-18-768x388

अमेरिकाले ‘इंडो–प्यासिफिक’बाट हटायो ‘इंडो’, भारतलाई के असर ?

df611d9d-72c0-48cb-af17-90cf7d720156

मेस्सीको ह्याट्रिक, हालान्ड–एम्बाप्पेहरु चम्किदा रोनाल्डोमाथि दबाब

messi8_mfX84plZJJ

देउवा दम्पतीलाई एयरपोर्टबाटै पक्राउ पर्ने डर, पत्र लेखेर के भने ?

deuba-aarju

चीन किन नेपालसँग अझै ढुक्क छैन? बेइजिङको के छ शंका ?

724194707_979261381555456_3579422844604369041_n (1)

जी ७ नेताको गफ भाइरल,मेलोनीले धूम्रपान त्यागिन्,घडी चर्चा,ट्रम्पले पाए उपहार

724721416_1808898560604368_6721856353904469115_n

सम्बन्धित समाचार

Scroll to Top