×

NEPAL TIMES UPDATES

Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026
Playing
भारतीय ‘कक्रोज‘ले किन भने नेपाल र बंगलादेशसँग तुलना नगर्नु ?|| Nepal Times
May 22, 2026
Playing
पिता बिना ट्रम्प जुनियरको विवाह,ट्रम्पको परिवारमा को–को छन् ?|| Nepal Times
May 22, 2026
Playing
सांसद्हरुले प्रधानमन्त्री र मन्त्रीको पोल सुनाएपछि रविले के भने ?|| Nepal Times
May 22, 2026
Playing
अमेरिकाविरुद्ध नेपालको शानदार जित,इशान र सन्दीपको जादु || Nepal Times
May 22, 2026
Playing
रवि, छवि र जिवीविरुद्ध अब सहकारी ठगी मुद्दा मात्रै चल्ने|| Nepal Times
May 22, 2026
Playing
नेपालमा पाकिस्तानको जस्तो “हाइब्रिड शासन मोडेल” सम्भव होला ?|| Nepal Times
May 22, 2026

प्याराग्लाइडिङको सफल परीक्षण

२८ पुष २०७४

खोटाङ, पुस २८
खोटाङको दिप्रुङ गाउँपालिकाले बतासेको भीरचुङ्मा डाँडाबाट प्याराग्लाइडिङको सफल परीक्षण भएको छ । उक्त डाँडाबाट उडेको प्याराग्लाइडर बतासेकै सुनकोशी किनारमा रहेको सानो भँडारेघाटमा झार्ने गरी सफल परीक्षण भएको हो ।

पर्यटन प्रवद्र्धन गर्दै गाउँमा रोजगार सृजना गर्ने उद्देश्यले प्याराग्लाइडिङको परीक्षण गरिएको दिप्रुङ गाउँपालिकाका प्रमुख भुपेन्द्र राईले बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

गाउँपालिकाले प्याराग्लाइडिङ र याफ्टिङका माध्यमबाट गाउँपालिकामा भित्रिने पर्यटकलाई धिप्लुङ झरनासम्म पुर्याउने लक्ष्य लिएको उनको भनाई छ । बतासेको भीरचुङ्मा डाँडाबाट एकसाथ चार वटा प्याराग्लाइडरले प्याराग्लाइडिङ उडान भरेका थिए ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top