×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-07-2026 || Nepal Times
Apr 07, 2026
Playing
डाटा प्याकेजको ९० प्रतिशत खपत भएपछि पूर्वसूचना दिने || Nepal Times
Apr 07, 2026
Playing
‘इस्लामाबाद सम्झौता’ प्रस्तावमा के छ ? || Nepal Times
Apr 07, 2026
Playing
गिरिजाले दिए,बालेनले खोसे,’अदृश्य सरकार’ ट्रेड युनियनको दबदबाको कथा|| Nepal Times
Apr 07, 2026
Playing
बन्दीप्रत्यक्षीकरण रिट खारेज गर्दै म्याद नथप्न परमादेशको अर्थ के हो ? || Nepal Times
Apr 07, 2026
Playing
इरानले यु*द्धविराम होइन, प्रत्याक्रमण गर्ने,एकैदिन १५५ विमान उडे|| Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी र पदाधिकारीको इन्धन सुविधामा ब्यापक कटौती, अब कति पाउँछन् ?|| Nepal Times
Apr 07, 2026
Playing
उत्तर कोरियामा ड्रोन पुगेपछि दक्षिणका राष्ट्रपतिले मागे माफी || Nepal Times
Apr 07, 2026
Playing
बालेन सरकारले ऋण काँढेपछि तातिए प्रतिपक्षी || Nepal Times
Apr 06, 2026
Playing
सर्वाेच्चले भन्यो ओली–लेखकलाई म्याद नथप्नु, बन्दी प्रत्यक्षीकरण रिट खारेज || Nepal Times
Apr 06, 2026

सिके राउतलाई राजनितिक मूलधारमा ल्याउनु सरकारको सफलता : उपेन्द्र यादव

३ चैत्र २०७५

विराटनगर, चैत ३
उपप्रधान तथा स्वास्थ्यमन्त्री एवं संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले आफनो पार्टिले सरकार छाड्ने सम्भावना नरहेको बताएका छन । विराटनगरमा आइतबार संचारकर्मीसंग कुरागर्दै उनले राष्ट्रिय जनता पार्टीसंग शक्ति निर्माणका बिषयमा कुराकानी भएपनि सरकार नछाड्ने उल्लेख गरे ।

उनले राजपासंग शक्ति निमार्णका लागि सकारात्मक कुराकानी भएपनि सरकार छाडने शर्त मान्य नहुने बताए । ‘राजपासँग पार्टीको कार्यगत एकताका विषयलाई लिएर फोरमले सरकार छाड्दैन’ उनले भने–’राजपा आफैं प्रदेश २ को तथा स्थानीय सरकारमा सहभागी रहेको र भोलि पनि सरकारमा सहभागी हुने भएकाले सहमतिका लागि सरकारमा सहभागी हुने वा नहुने कुराको कुनै अर्थ रहदैन ।’

Advertisement

उपप्रधानमन्त्री यादवले शान्ति सुरक्षा खल्बलाउन खोज्ने विप्लव समूहलाई प्रतिबन्ध लगाएर सरकारले आफनो दायित्व पूरा गरेको बताए । ‘जनताको जिउधनको सुरक्षागर्नु सरकारको दायित्व हो’ यादवले भने ‘कानुन विपरित हुने जुुनसुकै काम सरकारले निषेध गर्नेछ ।’

Advertisement

विप्लव माओवादीले हिंसात्मक गतिविधि गरेकाले सरकारले प्रतिवन्ध लगाएको भन्दै यस विषयलाई गलत अर्थमा व्याख्या गर्न नहुने पनि उनले बताए । सिके राउत संग भएको सम्झौतालाई गलत अर्थ लगाउन खोजिएको बताउँदै उनले मुलुक विखण्डन गर्न खोज्ने समूहलाई राजनितिक मुलधारमा ल्याउनु सरकारको सफलता भएको दाबी गरे ।

भर्खरको समाचार

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सम्बन्धित खबरहरु

Scroll to Top