बीएफएमको ‘होली मिलन’ भव्यरुपमा सम्पन्न

४ चैत ७५, मंगलबार

विराटनगर, चैत ५
विराटनगरको वीएफएमले होली मिलन कार्यक्रम गरेको छ । एफएमले सोमबार कार्यालय प्राङ्गणमा भब्य होली मिलन कार्यक्रम गरेको हो ।

बीएफएमका कार्यकारी निर्देशक डा. सन्देशदास श्रेष्ठले एफएमले हरेक वर्ष पत्रकारसँग होली कार्यक्रम गर्ने गरेको बताए । उनले बर्षदिनभरी समाचार संकलनमा व्यस्त रहनुपर्ने पत्रकारसँग होली कार्यक्रम मनाउनुको आनन्द नै फरक हुने गरेको बताए ।

कार्यक्रममा सहभागी नेपाल पत्रकार महासंघ प्रदेश नं. १ का अध्यक्ष विक्रम लुईटेल, पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोखरेल, पूर्व अध्यक्ष विक्रम निरौला, बान प्रदेश नं. १ का कोषाध्यक्ष अरविन्द मेहता, नेपाल प्रेस युनियन मोरङका अध्यक्ष कुमार लुईटेल, विराटनगर जुनियर जेसिजका अध्यक्ष दीपा ओडारी, लायन्स क्लव अफ विराटनगर फ्युजनका संस्थापक अध्यक्ष टिपी आचार्य लगायतले होली पर्वलाई मर्यादित बनाउनुपर्नेमा जोड दिएका थिए ।

होली कार्यक्रममा विभिन्न सञ्चार माध्यममा आबद्ध विराटनगरका पत्रकारहरुको सहभागिता रहेको थियो भने राष्ट्रिय गायक सुमित खड्काले होली गित गाएर सम्पुर्णलाई नचाएका थिए ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top