NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
एक गोलीकाण्डले डिभी बन्द, डिभी भिसा पनि रोकियो आइतवार पुस ६ , २०८२
समानुपातिक बन्दसूची बुझाउन ७ दिन बाँकी,दलहरुमा चालचुल किन छैन? आइतवार पुस ६ , २०८२
ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ? आइतवार पुस ६ , २०८२
बंगलादेशका दल भारतविरोधी एजेन्डामा चुनाव लड्दै आइतवार पुस ६ , २०८२
‘आइडल’ रोनाल्डोसँग एमबाप्पेको कीर्तिमानी बराबरी आइतवार पुस ६ , २०८२
Next
Prev

समाचार

रोनाल्डो बिरुद्द युइएफएले गर्ने भयो छानबिन : यस्तो छ कारण

मङ्लबार चैत्र ५ , २०७५
A A
रोनाल्डो बिरुद्द युइएफएले गर्ने भयो छानबिन : यस्तो छ कारण
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

एजेन्सी, चैत्र ५
चाम्पियन्स लिग प्रतियोगिताको अन्तिम १६ अन्तर्गत भएको स्पेनिस एथ्लेटिको मड्रिडविरुद्धको खेल दौरान गोलपछि रोनाल्डोले ‘खराब सेलिब्रेसन’ गरेर आफ्ना भ्रमणकारी समर्थकहरूको अपमान गरेको भन्दै एथ्लेटिकोले खेलको ३ दिनपछि अफिसियल रूपमा रोनाल्डोविरुद्ध उजुरी दर्ता गराएको हो । युभेन्टसलाई संकटपूर्ण अवस्थाबाट कमब्याक जित दिलाउन निर्णायक भूमिका खेलेका रोनाल्डोले खेल दौरान दोस्रो गोलपछि ‘दुई हात गोप्य अंगतर्फ लगेर अश्लील आशयको सेलिब्रेसन’ गरेका थिए ।

बुधबार युभेन्टसको घरमा भएको सो खेलमा युभेन्टसलाई शानदार जित दिलाउन रोनाल्डोले शानदार प्रदर्शन गर्दै सनसनीपूर्ण ह्याट्रिक गरेका थिए । पहिलो लेग २–० ले हारे पनि दोस्रो लेगमा युभेन्टसले ३–० को जित निकाल्दै अन्तिम आठमा स्थान बनाउँदा एथ्लेटिको भने प्रतियोगिताबाटै आउट भयो । एथ्लेटिकोले पोर्चुगिज फरवार्डविरुद्ध लीखित रूपमै छानबिन तथा कारबाही माग गर्दै उजुरी दर्ता गराएको हो ।

उनले त्यस्तै सेलिब्रेसन गरेका थिए, जस्तो अघिल्लो लेगमा एथ्लेटिको मड्रिडको घरमा युभेन्टसविरुद्ध एथ्लेटिकोले दोस्रो गोल गरेपछि टोलीका प्रशिक्षक डिएगो सिमोनीले गरेका थिए ।

LS Auto

तर, यी दुईमा फरक यो छ कि, सिमोनीले आफ्नै घरेलु दर्शकप्रति इंगित गर्दै त्यस्तो सेलिब्रेसन गरेका थिए भने रोनाल्डोले भने युभेन्टसको घरमा एथ्लेटिकोको पाहुना दर्शकतिर फर्किएर सो सेलिब्रेसन गरेका थिए । यसबाट पाहुना समर्थकको अपमान भएको एथ्लेटिकोले आफ्नो उजुरीमा दाबी गरेको छ ।

यदि युइएफएको छानबिनमा रोनाल्डो दोषी ठहर भए उनीमाथि कम्तीमा आगामी एक खेलदेखि बढीमा ३ खेलसम्म प्रतिबन्ध लाग्नेछ । यदि उनीमाथि खेल प्रतिबन्धको निर्णय नभए आर्थिक जरिमानाको फैसला हुनेछ ।

युइएफएले रोनाल्डोमाथि छानबिनको निर्णय अबको ३ दिनपछि मार्च २१ तारिखमा गर्ने जनाएको छ । रोनाल्डो अहिले राष्ट्रिय टोलीमा सहभागी हुन पोर्चुगल गएका छन् । यसअघि एथ्लेटिकोका प्रशिक्षक सिमोनीलाई पनि उस्तै सेलिब्रेसन गरेको विषयमा युइएफएले १७ हजार युरो रकम जरिमाना भराएको थियो । च्याम्पियन्स लिगको अन्तिम आठमा युभेन्टसले डच टिम आयाक्स प्रतिस्पर्धी पाएको छ । अब यदि रोनाल्डो प्रतिबन्धमा परे युभेन्टस महत्त्वपूर्ण चरणमा ठूलो संकटमा पर्ने खतरा बढेको छ ।

लोकप्रीय

DV 2025 का हजारौंको सपनामा लाग्यो पूर्णविराम

एक गोलीकाण्डले डिभी बन्द, डिभी भिसा पनि रोकियो

आइतवार पुस ६ , २०८२
७० हजार जेनजी मतदाता थपिए

समानुपातिक बन्दसूची बुझाउन ७ दिन बाँकी,दलहरुमा चालचुल किन छैन?

आइतवार पुस ६ , २०८२
ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

आइतवार पुस ६ , २०८२

विचार

थप समाचार

DV 2025 का हजारौंको सपनामा लाग्यो पूर्णविराम
अन्तर्राष्ट्रिय

एक गोलीकाण्डले डिभी बन्द, डिभी भिसा पनि रोकियो

आइतवार पुस ६ , २०८२
७० हजार जेनजी मतदाता थपिए
ताजा समाचार

बंगलादेशका दल भारतविरोधी एजेन्डामा चुनाव लड्दै
अन्तर्राष्ट्रिय

बंगलादेशका दल भारतविरोधी एजेन्डामा चुनाव लड्दै

आइतवार पुस ६ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: सिरियामा आईएसका ७० ठेगाना ध्वस्त, रेलसँग हात्तीको बथान ठोक्किएपछि.. || Nepal Times

World News: सिरियामा आईएसका ७० ठेगाना ध्वस्त, रेलसँग हात्तीको बथान ठोक्किएपछि.. || Nepal Times

00:14:33

World News: डोपिङ सूचीमा भारत फेरि पहिलो, अमेरिकाले ताइवानलाई थप ह*तियार दिने|| Nepal Times

00:19:42

World News: यहुदीविरोधी आ*क्र*मण रोक्ने अस्ट्रेलियाको कदम, १०४ सुडानीको मृ*त्यु || Nepal Times

00:24:06

World News: तेलको मूल्यमा उथलपुथलको आशंका, पाकिस्तानका धर्मगुरुलाई ३५ वर्ष जेल || Nepal Times

00:24:10

World News: पाकिस्तानले ह*म*ला गरेको भारतको आरोप, साउदीमा एकैवर्ष ३४०लाई मृ*त्युदण्ड || Nepal Times

00:21:03

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

बोन्डाइ बीच गोलीकाण्डका आक्रमणकारी ‘बाबु छोरा’

बोन्डाइ बीच गोलीकाण्डका आक्रमणकारी ‘बाबु छोरा’

सोमवार मंसिर २९ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

बैंकहरुको नयाँ ब्याजदर,कुनमा पाइन्छ सबैभन्दा बढी ब्याज ?

सोमवार मंसिर २९ , २०८२
अमेरिकामा फेरि विमान दुर्घटना, ७ जनाको मृत्यु

अमेरिकामा फेरि विमान दुर्घटना, ७ जनाको मृत्यु

शुक्रबार पुस ४ , २०८२

हालका पोस्टहरू

DV 2025 का हजारौंको सपनामा लाग्यो पूर्णविराम

एक गोलीकाण्डले डिभी बन्द, डिभी भिसा पनि रोकियो

आइतवार पुस ६ , २०८२
७० हजार जेनजी मतदाता थपिए

समानुपातिक बन्दसूची बुझाउन ७ दिन बाँकी,दलहरुमा चालचुल किन छैन?

आइतवार पुस ६ , २०८२
ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

आइतवार पुस ६ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.