विराटनगर–१० मा हरेक शनिबार सरसफाई हुने, यसरी भयो सुरुवात

८ चैत ७५, शनिबार

विराटनगर, चैत ९
शान्तिमार्ग टोल संगठनको आयोजनामा विराटनगर– १० तीनटोलियामा सरसफाई गरिएको छ । टोल संगठनका पदाधिकारी, स्थानीय र सरसफाई अभियान्ताहरुको सहभागितामा विराटनगर–१० स्थित आदित्य चौक देखि शान्तिचौकसम्मको शान्तिमार्गमा सडक र सडकको पेटी सरसफाई गरिएको हो ।

सरसफाईमा सहभागीहरुले सडकमा झाडु लगाउनुसाथै सडक र सडकको पेटीको फोहोर संकलन गरेका थिए । शान्तिमार्ग टोल संगठनकी अध्यक्ष तारा निरौलाले सरसफाई अभियानलाई वडाभरी नियमित गर्ने गरी आजबाट सुरु गरिएको र अब हरेक शनिबार सरसफाई अभियान चलाईने जानकारी दिईन् ।

सरसफाई अभियानलाई विराटनगर– १० वडा कार्यालयले समायोजन गरेको थियो । सरसफाई सम्बन्धी जनचेतना फैलाउने उद्देश्यले गरिएको यो सरसफाई कार्यक्रम वडामा निर्माण गरिएका सबै सडकहरुमा चलाईने विराटनगर– १० का वडाअध्यक्ष माधवराज वाग्लेले जानकारी दिए ।उनले वडा कार्यालयले सरसफाईका २ जना सफाई कर्मचारी र केही सरसफाईका सामाग्री उपलब्ध गराएको बताए ।

त्यस्तै टोल संगठनका सदस्य मुकुन्द दाहालले आफ्नो टोल आफैँ बनाउन, सफासुग्घर राख्न जनचेतना फैलाउने उद्देश्यले सरसफाई कार्यक्रमको थालनी गरेको बताए ।सरसफाइ कार्यक्रममा सरसफाई अभियान चलाईरहेका वेष्ट म्यानेजमेन्ट ग्रुप, पाईला परिवर्तनका लागि लगायतका संस्थाको पनि सहभागिता रहेको थियो ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top