काठमाडौं -राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सातवटै प्रदेशमा निर्वाचन अधिृकतको कार्यलय स्थापना भएका छन् । सरकारले माघ २४ गतेका लागि राष्ट्रियसभा सदस्यको चुनावको मिति घोषणा गरेको छ ।
उच्च अदालत रहेका जिल्लामा निर्वाचन अधिृकतको कार्यलय स्पथाना भएका छन् ।
प्रदेश राजधानी भइनसकेकाले उच्च अदालतलाई आधार मानी सम्बन्धित जिल्ला सदरमुकाममा निर्वाचन अधिकृतको कार्यलय स्थापना गरिएको हो ।
प्रदेश नम्वर १ मा मोरङ, २ मा धनुषा, ३ मा ललितपुर, ४ मा कास्की, ६ मा दाङ, ६ मा सुर्खेत र ७ मा डोटीमा निर्वाचन अधिकृतको कार्यलय स्थापना भएका छन् ।
न्याय परिषद् सचिवालयले दिएको नाम अनुसार सात जना जिल्ला न्यायाधीसलाई निर्वाचन आयोगले पुस २७ देखि लागू हुने गरी निर्वाचन अधिृकतको पदमा नियुक्ति गरेको छ ।
राष्ट्रियसभा सदस्य चुनावका लागि सातवटै प्रदेशमा नर्वाचन अधिृकतको कार्यलय स्थापना
२९ पुस ७४, आइतबार
भर्खरको समाचार
नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी
हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?
दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?
अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी
‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म
अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय
बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…
प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?
अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार
गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी