सलिनमानको मुख्य भूमिका रहेको ‘यात्रा’को ट्रेलर सार्वजनिक (भिडियो)

११ चैत ७५, मंगलबार

काठमाडौँ, चैत ११
नायक सलिनमान बनियाँको मुख्य भूमिका रहेको चलचित्र ‘यात्रा– अ म्युजिकल भ्लग’को ट्रेलर सार्वजनिक भएको छ । चलचित्रको ट्रेलर सोमबार राजधानीमा आयोजित कार्यत्रमबिच सार्वजनिक गरिएको हो ।

ट्रेलरमा एक भ्लगिष्टको यात्रालाई देखाइएको छ भने मित्रता, प्रेम र द्धन्द्ध भरपुर रहेको छ । चलचित्रमा सलिनमा भ्लगरको भूमिकामा छन् भने नव–नायिका मलिका महत एक दृष्टिविहीनको भूमिकामा देखिएकी छिन् । ट्रेलरमा सलिन र मलिका बिचको सम्बन्धको उतारचढावलाई प्रस्तुत गरिएको छ ।

डेव्यु निर्देशक सम्रााट शाक्यको निर्देशन रहेको चलचित्र यात्रामा सलिन र मलिकाको अलावा सलोन बस्नेत, जान्हवी बस्नेत, प्रेक्षा बज्राचार्य, रेअर राई, विशाल कटवाल, राजाराम पौडेल लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । केशव भट्टराई र चिज कुमार श्रेष्ठ प्रस्तुतकर्ता रहेको यात्रालाई सुशील पोखरेल, बिक्रम पराजुली, मुक्ति तिमिल्सिना, रामशरण घिमिरेको लगानी रहेको छ । चलचित्र यहि चैत्र २९ गतेबाट प्रदर्शन हुदैँछ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top