माटोको ढिस्कोले पुरिएर महिलाको मृत्यु

माटोको ढिस्कोले पुरिएर महिलाको मृत्यु

खोटाङ, चैत ११
खोटाङको साकेला गाउँपालिका–४ हुपापु भन्ने स्थानमा माटोको ढिस्कोले पुरिएर १ महिलाको मृत्यु भएको छ ।

दिउँसो २ बजे साकेला गाउँपालिका–५ कामिसरामा रहेको भिरमा रातोमाटो खन्नेक्रममा माथिबाट माटोको ढिस्को खसेर साकेला गाउँपालिका–४ बस्ने ३५ वर्षीया तारा खड्काको मृत्यु भएको हो ।

मृतकको शव कानूनी प्रकृया पूरा गरी पोष्टमार्टमको लागि जिल्ला अस्पताल खोटाङ पठाईएको इलाका प्रहरी कार्यालय मात्तिम बिर्ताले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.