×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

महानगरको सटरभाडा ३८४ रुपैँया !

१२ चैत्र २०७५

विराटनगर : विराटनगरको व्यस्त बजार बुधहाटचोकमा रहेको ‘डी प्लट’को सटरभाडा न्युन मुल्यमा लागेको पाएपछि विराटनगर महानगरपालिकाले नयाँ टेण्टर खोलेको छ ।व्यस्त बजारभित्र रहेको डी प्लटका सटर न्युन मुल्यमा भाडा लागेको भेटिएपछि महानगरपालिकाले नयाँ टेण्डर खोलेको हो ।

Advertisement

डी प्लटमा २० वटा सटरहरु छन् । ती सटरहरुमा ३८५ देखि ३१५० रुपैँयासम्म्मा भाडामा लागेको हो ।तर डी प्लटसँग जोडिएका ब्यक्तिको घरको सटरभाडा न्युनतम ३० हजार माथि छ । ,यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top