Nepal Times
Nepal Times
3
Shares

वाइडबडी अनियमितता प्रतिवेदन आउँदो साता बुझाउने तयारी

वाइडबडी अनियमितता प्रतिवेदन आउँदो साता बुझाउने तयारी

काठमाडौं : वाइडबडी जहाज खरिदको अनियमितता छानबिन गर्न गठित संसदको अन्तर्रा्ष्ट्रिय सम्बन्ध समितिको उपसमितिले आउँदो १९ गतेभित्र प्रतिवेदन बुझाउने तयारी गरेको छ । बुधबार बसेको उपसमिति बैठकले वाइडबडी खरिद प्रक्रियासँग जोडिएका संघसंस्था र व्यक्तिमाथि पनि छानबिन गरेर प्रतिवेदन तयार पार्ने निर्णय गरेको छ ।

उपसमितिका संयोजक दीपकप्रकाश भट्टले वाइडबडी तथा न्यारोबडी खरिद प्रक्रियामा भएका अनियमितताबारे विभिन्न चरणमा छलफल गरेर प्रतिवेदन बनाइने जानकारी दिए ।, यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.