×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

असारसम्ममा प्रदेश १ सरकारले आफैँ कर्मचारी नियुक्त गर्ने

१६ चैत्र २०७५

विराटनगर, चैत १६
प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले असारसम्ममा लोकसेवा आयोगका आवश्यक कानून निर्माण गरी प्रदेशलाई चाहिने दक्ष कर्मचारी नियुक्त गरिने बताएका छन् ।

मन्त्री कार्कीले आवश्यक कर्मचारीको कमीले प्रदेशको विकास निर्माण कार्यमा गतिलिन नसकेको गुनासो गर्दैै प्रदेश लोकसेवा आयोग प्रमाणीकरण भैसकेका अवस्थामा अब कानुन निमार्ण गरी अघि बढ्ने बताए ।

Advertisement
Advertisement

लोकसेवा आयोग केन्द्रीय कार्यालयद्धारा आज विराटनगरमा आयोजित अप्राविधिक सेवातर्फका राजपत्र अनंकित तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरहको पदको सक्षमता पहिचान कार्यशाला गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन् ।

मन्त्री कार्कीले राज्यले कर्मचारीहरुलाई सेवासुविधा वृद्धि गरी उच्चतम प्रतिफल लिनु पर्ने पनि वताए । दक्ष र सक्षम कर्मचारी छनौटमा आवश्यक वैज्ञानिक विधि अपनाई उनीहरुको सहज जिवनयापनका लागि सुविधा वृद्धि गर्नुपर्नेमा उहाँले जोड दिए ।

Advertisement

उनले प्रदेश सरकारले आवश्यक दक्ष जनशक्ति छनौट गर्नका लागि केही निश्चित स्थानमा लोकसेवा आयोगको सहयोगमा विद्यालयस्तरमा तयारी कक्षा संचालन गर्ने योजना बनाईरहेको पनि जानकारी दिए ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top