×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026
Playing
सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता हुँदा रविलाई कस्तो राहत ? || Nepal Times
May 23, 2026
Playing
कान्स फिल्म फेस्टिभलमा नेपालले रच्यो इतिहास|| Nepal Times
May 23, 2026
Playing
प्रदेशतिर पुराना दलहरूको “अन्तिम भोज” ? || Nepal Times
May 23, 2026
Playing
अमेरिका छोडेर आफ्नै देशबाट ग्रीन कार्ड आवेदन दिनुपर्ने|| Nepal Times
May 23, 2026
Playing
लुम्बिनी–सुदूरपश्चिममा तातो लहर, सावधानी अपनाउनु || Nepal Times
May 23, 2026
Playing
आफ्नै सेभेन सिष्टर्सका कारण तनावमा भारत, पश्चिम बंगाललाई शसक्त पार्दै|| Nepal Times
May 23, 2026
Playing
ओलीविरुद्ध एमालेभित्र खुला विद्रोह|| Nepal Times
May 23, 2026
Playing
निर्वाचन प्रणाली सुधारमा सहमति बढ्दै, संविधानका आधारभूत सिद्धान्त नचलाउने अडान|| Nepal Times
May 23, 2026
Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026

वर्तमान सरकारलाई ज्ञानेन्द्रसँग तुलना नगर्नुस् : सञ्चारमन्त्री

१७ चैत्र २०७५

काठमाडौं, चैत १७
सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले वर्तमान सरकारलाई पूर्वराजा ज्ञानेन्द्र शाहसँग तुलना नगर्न आग्रह गरेका छन् । रिपोर्टर्स क्लबको २१ औ वार्षिकोत्सवका अवसरमा राजधानीमा आइतबार काठमाडौंमा भएको कार्यक्रममा उनले स्वतन्त्रताको नाममा वर्तमान सरकारलाई ज्ञानेन्द्र शाहसँग तुलना नगर्न आग्रह गरेका हुन् ।

Advertisement
Advertisement

‘प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिवद्ध छ, वर्तमान सरकारलाई ज्ञानेन्द्र शाहसँग तुलना नगर्नुस्’ उनले भने । सञ्चार क्षेत्रलाई नियन्त्रणको कल्पना गर्न नसकिने तर नियमनका लागि कानुनी प्रबन्ध गरिने उनको भनाइ छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top