काठमाडौं,चैत १९ दैलेखलाई केन्द्रविन्दु बनाएर सोमबार राती भूकम्प गएको छ।
दैलेखलाई केन्द्र बनाएर राती ८ बजेर ४७ मिनेटमा ४.१ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय आपतकालिन कार्यसञ्चालन केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का काठमाडौंमा लगायतका ठाउँहरुमा पनि महसुस गरिएको छ।
स्तन क्यान्सर सचेतनाका ‘पिंकवाक २०२६’ आयोजना हुँदै, वसन्तपुरदेखि पाटनसम्म पदयात्रा
इरान युद्धको भयानक असर अरबमा, साउदी हुथीको शक्तिदेखि आत्तियो
खानी विधेयक परिमार्जन गर्न सभापति अन्सारीको निर्देशन