शनिबारदेखि चतरामा कुम्भ मेला

शनिबारदेखि चतरामा कुम्भ मेला

विराटनगर : सुनसरीको चतरामा आयोजना हुन लागेको एकमहिने दोस्रो पिण्डेश्वर अर्ध महाकुम्भ मेलाको सम्पुर्ण तयारी पुरा भएको छ ।

१ नम्बर प्रदेश सरकारको संयोजनमा आयोजना हुन लागेको महाकुम्भ मेलाको औपचारिक उद्घाटन आगामी शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले गर्दैछन् ।

२२ गते धरानको विजयपुर स्थित पिण्डेश्वर मन्दिरबाट कलशयात्रा प्रारम्भ गरिनेछ । कलश यात्रामा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको उपस्थिति रहने बताईएको छ ।

मेलाको मिती नजिकिएसँगै चतराधाम क्षेत्रलाई मदिरारहित क्षेत्र घोषणा गरिएको छ ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.