×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-13-2026 || Nepal Times
Apr 13, 2026
Playing
कांग्रेसले गगनका ससुराका कारण दलको नेता छान्न सकेन ? || Nepal Times
Apr 13, 2026
Playing
विश्वका कुन जलमार्गहरूमा लाग्छ टोल ट्याक्स ? होर्मुजदेखि पानामासम्म || Nepal Times
Apr 13, 2026
Playing
Netanyahuवि रुद्ध टर्कीको अदालतमा मु द्दा, ४६०० वर्षको जे ल स जाय माग || Nepal Times
Apr 13, 2026
Playing
६५ अर्बको हिसाबः स्विस बैंकमा पैसा थुपार्ने नेपाली को होलान् ? || Nepal Times
Apr 13, 2026
Playing
बालेन सरकारमा को छ सबैभन्दा धनी ?यस्तो छ सम्पत्ति विवरण|| Nepal Times
Apr 13, 2026
Playing
पाकिस्तानले नै इरानविरुद्ध युद्ध लड्नु पर्न सक्ने, कसरी फस्यो पाकिस्तान? || Nepal Times
Apr 12, 2026
Playing
राप्रपामा लिङ्देनको राजीनामा मागियो, सबै समिति भंग गर्न माग || Nepal Times
Apr 12, 2026
Playing
प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति कति छ ?अर्थमन्त्रीसँग धनको पोको|| Nepal Times
Apr 12, 2026
Playing
अम्पायरमाथि प्रश्न उठाउँदा करणलाई कारबाही || Nepal Times
Apr 12, 2026

विराटनगरको विभिन्न स्थानबाट चोरी गर्ने १ भारतीयसहित ५ जना पक्राउ

२२ चैत्र २०७५

विराटनगर, चैत २२
विराटनगरको विभिन्न क्षेत्रबाट चोरीमा संलग्न ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । विराटनगरको विभिन्न क्षेत्रमा चारीमा संलग्न रहेको आरोपमा विभिन्न मितीमा पक्राउ परेका ५ जनालाई शुक्रबार जिल्ला प्रहरी कार्यालय मोरङले सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा भारत बिहारको अररिया जिल्ला जोकिमतियारी ग्राम वडा नं. १३ का मो. सैयुब, विराटनगर–८ अशोक चौकका ईमरान खान, कटहरी–१ का ताजिम मिया,विराटनगर– १२ का जमुना सहनी र कटहरी– २ का सरोजकुमार साह रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Advertisement
Advertisement

चैत १८ गते अन्दाजी राती करिब बजेको समयमा विराटनगर–४ राधाकृष्ण टोल स्थित रत्न प्रसाद आचार्यको घरको छतको सिढिको ढोका तोडफोड गरी कोठाबाट विभिन्न सामान चोरी भएको भन्ने खबर पाएर खटिएको प्रहरी टोलीले भारत बिहारका २५ वर्षीय मो. सैयुबलाई विराटनगर– ११ रोडशेष चौकबाट पक्राउ गरेको थियो ।

त्यस्तै चोरीमा संलग्न विराटनगर–८ अशोक चोक बस्ने २५ वर्षीय ईमरान खान, कटहरी – १ बस्ने २६ वर्षीय ताजिम मिया र विराटनगर – १२ बस्ने २६ वर्षीया जमुना सहनीलाई चैत २१ गत प्रहरीले पक्राउ गरेको थियो । चोरी भएको ल्यापटप विराटनगर ८ हाटखोलामा रहेको एस के एस रिपेरिङ सेन्टरमा कटहरी–२ बस्ने सरोज कुमार साहलाई ईमरान खान र मो. सैयुबले दिएको भन्ने प्रारम्भिक अनुसन्धानमा खुलेकोले साहलाई चैत २० गते विराटनगर–८ बाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।

चोरीमा संलग्न ब्यक्तिहरूलाई मुलुकी फौजदारी अपराध (संहिता) ऐन २०७४ बमोजिम चोरी कसुरमा थप अनुसन्धान भई रहेको प्रहरी कार्यालयले जनाएको छ ।

पक्राउ परेका मा.सैयुबको साथबाट बरामद सामानहरू : कालो रंगको झोला र सोही झोला भित्र सामसुङ लेखिएको क्यामरा थान १, लेनेभो लेखिएको ल्यापटप चार्जर थान १, क्यासियो लेखिएको घडी थान १,पेनड्राईभ थान १ ,कालो रंगको पर्स थान १,हुवाई कम्पनीको मोवाईल थान १,लत्ताकपडा, स्काई रक लेखिएको साईकल थान १

सरोज कुमार साहको साथवाट बरामद सामानहरू : कालो रंगको लेनेभो ल्यापटप थान १,सामसुङ कम्पनीको मोवाईल थान १

ईमरान खान र जमुना सहनीको साथबाट बरामद सामानहरू : सामसुंङ मोवाईल थान १, लेनेभो मोवाईल थान १,फलामको सिक्रिमा बिभिन्न साईजको चावीहरूको झुप्पो,कालो रंगको पर्स

Advertisement

ताजिम मियाको साथबाट बरामद सामानहरू : भिष्टा लेखिएको पछाडी बोक्ने झोला थान १, बिभिन्न साईजका ताला र चावीहरू थान १०,टेस्टर थान २ बिभिन्न साईजको फलामको रेन्च थान ३, फलामको पिलास थान १,बिभिन्न साईजको फलामको कैची थान ३,बिभिन्न साईजको फलामको रड थान ३ ,चक्कु थान १,फलामको रेती थान १

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top