जबरजस्ती करणीको आरोपमा १ जना पक्राउ

२२ चैत ७५, शनिबार

सुनसरी, चैत २३
सुनसरीको रामधुनी नगरपालिका–६ बाट १३ बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा स्थानीय २२ बर्षीय शिव सदालाई प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

पक्राउ परेका सदाले बालिकालाई चैत्र १७ गते राती घर नजिकै रहेको बाँसघारीमा लगेर जबरजस्ती करणी गरेको भन्ने पिडित बालिकाको आमाले दिएको जाहेरीको आधारमा ईलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरी टोलीले निजलाई पक्राउ गरेको हो ।

पक्राउ परेका ब्यक्तिको सम्बन्धमा थप अनुसन्धान भई रहेको उक्त कार्यालयले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top