×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

उपेन्द्रका छोरा अमरेन्द्र भए फोरमको नगर अध्यक्ष

२५ चैत्र २०७५

विराटनगर,चैत २५
संघीय समाजवादी फोरम नेपाल विराटनगरको नगर अध्यक्षमा अमरेन्द्र यादव निर्वाचित भएका छन् ।अमरेन्द्र २२ मतले अन्तरले प्रतिस्पर्धी समिम कमरलाई पराजित गरेर नगर अध्यक्षमा निर्वाचित भएका हुन् ।

कमरले जम्मा ९० मत ल्याउन सफल भए । आईतबार मध्यरातमा सम्पन्न भएको निर्वाचनमा २ सय १० मत खसेको थियो । जम्मा २ सय ५२ मत रहेको नगर अधिवेशनमा खसेको मत मध्ये ८ मत बदर भएको थियो ।

Advertisement
Advertisement

Advertisement

फोरमका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्र स्वास्थ्य तथा जनसख्या मन्त्री उपेन्द्र यादवका स्वकीय सचिवसमेत रहेका अमरेन्द्रले पार्टीको स्थापना कालदेखि नै सक्रिय भएर लागेको पूर्व नगर अध्यक्ष समिम कमरलाई पराजित गर्न सफल भएका हुन् ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top