‘मोबाईल एण्ड मोबाईल’ले ल्यायो नयाँ वर्षमा विशेष अफर

२९ चैत ७५, शनिबार

विराटनगर,चैत ३०
विराटनगरको हनुमानदास रोडमा रहेको मोबाईल सोरुम ‘मोबाईल एण्ड मोबाईल’ले नयाँ वर्ष २०७६ उपलक्ष्यमा ग्राहकहरुका लागि विशेष अफर ल्याएको छ ।

मोबाईल एण्ड मोबाईलले नयाँ वर्षलाई लक्षित गरेर नयाँ मोबाईलको खरिदमा विशेष छुटको ब्यबस्था गरेको मोबाईल एण्ड मोबाईलका सञ्चालक सुमित जैसवालले बताए । उनले आफ्ना सम्पुर्ण ग्राहकहरुलाई मोबाईल एण्ड मोबाईलको तर्फबाट शुभकामना ब्यक्त गर्दै नयाँ वर्षको अफर ग्राहकहरुले छुटाउनै नहुने बताए ।

उनले सम्पुर्ण स्मार्टफोनहरुको खरिदमा एक वर्षको आधिकारिक वारेन्टिको समेत ब्यबस्था रहेको बताए ।मोबाईल एण्ड मोबाईलले एसईई परीक्षार्थीलाई पनि छुटसहित विशेष उपहार योजना ल्याएको छ ।

Advertisement

मोबाईल एण्ड मोबाईलमा आईफोन, सामसुङ, नोकिया, एम। आई, ओप्पो,भिभो, हवाई लगायत सम्पूर्ण ब्राण्डका मोबाईलहरु उपलब्ध छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top