आलोचना गर्ने समय विकासमा लगाउनुहोस् स् प्रधानमन्त्री

१० बैशाख ७६, मंगलबार
Share this
662shares

काठमाडौं, बैशाख १०
प्रधानमन्त्री केपी ओलीले सरकारको आलोचना भन्दा पनि विकासको काममा लाग्न सबैलाई आग्रह गरेका छन् । पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठान स्थापनाको २६ औं वर्षका अवसरमा मंगलबार काठमाडौंमा भएको कार्यक्रममा उनले भने, ‘अहिले सरकारको आलोचान गर्ने समय हैन, समृद्धिको साझा यात्रामा सहभागी भएर मुलुकलाई अघि बढाउन सबै मिलेर लागौं ।’

Advertisement

उनले समृद्धिको यात्रामा सरकारसँग हातेमालो गर्न आग्रह समेत गरे ।अहिलेकै सरकाको पालामा देश समृद्ध बन्ने दाबी गर्दै प्रधानमन्त्री ओलीले समृद्धिको मुख्य आधार पर्यटन भएको बताए । उनले पर्यटन क्षेत्रको विकासका लागि सरकारले योजना बनाइरहेको समेत बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top