साउदी अरबमा एकै दिनमा ३७ लाई मृत्युदण्ड दिइयो

एजेन्सी, बैशाख १२
साउदी अरबमा एकै दिनमा ३७ जनालाई मृत्युदण्ड दिइएको छ भने एक जनालाई मृत्युदण्ड पश्चात् सुलीमा चढाइएको छ । अधिराज्यको गृह मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार सुरक्षा व्यवस्था भड्काउने काम गरेको आरोपमा ३७ जनालाई मृत्युदण्ड दिइएको हो ।

राज्यको कानुन अनुसार अत्यन्त जघन्य अपराध गरेको आरोपमा ३७ मध्ये एक जनालाई भने मृत्युदण्डपछि सुलीमा चढाइएको हो । मत्युदण्डको सजाय पाएका अधिकांश साउदी अरबका हुन् । मृत्यु दण्ड दिइएका मध्ये ११ जनालाई इरानको जासुसी गरेको आरोप छ ।

वर्तमान युवराज मोहमद बीन सलमानले आलोचकहरुविरुद्ध तीव्र धरपकड सुरु गर्ने क्रम जारी राखेसँगै कयौँ व्यक्ति धरपकडमा परेका छन् । मृत्युदण्ड दिने सवालमा साउदी अरब विश्वमै अग्रस्थानमा आउँछ । सन् २०१६ जनवरीमा उसले ४७ सम्मलाई मृत्युदण्ड दिएको इतिहास छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top