×

NEPAL TIMES UPDATES

Playing
युद्ध रोक्ने अस्त्र बनेको स्ट्रेट अफ हर्मुजबारे १० अपडेट्स || Nepal Times
Mar 10, 2026
Playing
हर्मुजमा इरानको रणनीतिले हाहाकार, गो ला–बारूद होइन डलरको खेल || Nepal Times
Mar 10, 2026
Playing
बालेनको बुलडोजरले डायनोसरहरूको युग अन्त्यतर्फ ! || Nepal Times
Mar 10, 2026
Playing
World News: शक्तिशाली मिसाइल हा*न्ने Iranको चेतावनी, Trumpसँग वार्ता अस्वीकार || Nepal Times
Mar 10, 2026
Playing
बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला || Nepal Times
Mar 10, 2026
Playing
यसरी अन्त्य भयो काँग्रेस–कम्युनिस्ट युग || Nepal Times
Mar 10, 2026
Playing
जनताले नपत्याएपछि कुलमानले लोडसेडिङ सम्झिए|| Nepal Times
Mar 10, 2026
Playing
Top 15 Afternoon News || Mar-10-2026 || Nepal Times
Mar 10, 2026
Playing
Balen प्रधानमन्त्री बन्न लागेकोमा भारतीय मिडियाहरु के भन्छन् ?|| Nepal Times
Mar 10, 2026
Playing
युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ|| Nepal Times
Mar 10, 2026

आईपीएलको अक्सनमा सन्दिप लामिछाने पनि

६ माघ २०७४

काठमाडौँ: बहुचर्चित इण्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) को अक्सन लिस्टमा नेपाली युवा क्रिकेटर सन्दिप लामिछाने छनोटमा परेका छन् । नयाँ सिजनको आईपीएलका लागि अक्सन लिस्टमा परेपछि उनको न्यूनतम् मूल्य २० लाख भारतीय रुपैयाँ तोकिएको छ । आईपीएलको अक्सनमा छनोट भएका सन्दीप पहिलो नेपाली क्रिकेट खेलाडी हुन् ।

अब उनलाई आईपीएल खेल्ने टिमले किन्नुपर्ने हुन्छ । अक्सनमा उनलाई आईपीएलका टिमले खरिदका लागि प्रस्ताव गरेमा उनले आईपीएल खेल्न पाउने छन् ।

आईपीएलले अक्सनमा सबैभन्दा धेरै भारतका ३६० जना क्रिकेटरलाई राखेको छ। २१८ जना अन्य खेलाडीसहित सन्दीपसहित अन्य मुलुकका रहेका छन् । अक्सनमा समावेश जम्मा ५७८ जना खेलाडीमा सन्दीप एसोसियट देशको तर्फबाट सूचीमा २७६ नम्बरमा परेका छन् ।

यही जनवरी २७ र २८ मा बैंगलोरमा हुने अक्सनमा आईपीएका टीमहरुले सन्दीपसहितका खेलाडीमाथि बोली लगाउने कार्यक्रम छ । तर, सन्दीपले आईपीएलमा खेल्नका लागि अक्सन लिस्टमा परेर मात्रै हुँदैन । अक्सनमा परेपछि आईपीएलका टिमहरुले उनीमाथि बोली लगाएर किन्नु पनि पर्ने हुन्छ।

छिमेकी भारतमा हुने आईपीएलमा यसअघि केही नेपाली खेलाडीले प्रयास गरेका थिए । नेपालका चर्चित क्रिकेट शक्ति गौचनले पनि आईपीएको चर्चित टोली राजस्थान रोयल्सबाट ट्रायल दिए पनि खेल्न भने पाएनन् ।

भर्खरको समाचार

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

सम्बन्धित खबरहरु

Scroll to Top