उत्कृष्ट कार्य सम्पादन गर्ने स्थानीय तहलाई २ अर्ब प्रोत्साहन

काठमाडौं : राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगले उत्कृष्ट कार्य सम्पादन गर्ने स्थानीय तहलाई १ अर्ब ७० करोड रुपैयाँ बराबर प्रोत्साहन रकम दिने भएको छ।, यो समाचार आजको कारोबार दैनिकमा छ ।

Advertisement

बजेट ल्याएको समय र गरेको खर्च तथा सम्बन्धित तहलाई रिपोर्टिङ गरेको आधारमा मूल्यांकन गरी आयोगले वित्त आयोग ऐनअन्तर्गत आगामी आर्थिक वर्षको बजेटमा ७५३ स्थानीय तहलाई यति प्रोत्सहन रकम दिन लागेको हो।

कार्यसम्पादनको आधारमा स्थानीय तहले घटीमा साढे चार लाखदेखि बढीमा ३७ लाख रुपैयाँसम्म प्रोत्साहन रकम पाउनेछन्। अर्थमन्त्रालयले आगामी आवका लागि स्थानीय तहमा ८९ अर्ब ९४ करोड ६६ लाख बजेटको सिलिङ बनाएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top