जापानमा नयाँ सम्राटले गद्दी आरोहण गर्दै

१८ बैशाख ७६, बुधबार
Share this
785shares

काठमाडौं, वैशाख १८
सम्राट अकिहितोले मंगलबार स्वास्थ्यका कारण देखाउँदै गद्दी त्याग गरेपछि जापानमा आज नयाँ सम्राट नारुहितोले गद्दी आरोहण गर्दैछन् । अकिहितोले गद्दी त्याग्ने बेलामा देश र जनताको खुसी र विश्व शान्तिको कामना गरेका थिए । जापानमा नयाँ राजाको युगको नाम ‘रेइवा’ राखिएको अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । नारुहितो ५९ वर्षका भए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top