×

NEPAL TIMES UPDATES

Playing
यु द्ध दोहोरिए विश्वव्यापी हुने, Iranले २०२६को नयाँ Missile हान्ने || Nepal Times
Apr 19, 2026
Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026
Playing
होर्मुज आगोझैँ तनाव, जहाजहरू युटर्न, विश्व तेल बजारमा त्रास|| Nepal Times
Apr 19, 2026
Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026

आईपीएल : कोलकतालाई हराउँदै मुम्बई क्यालिफायरमा, सन्दीपको दिल्लीले एलिमिनेटर खेल्ने

२३ बैशाख २०७६

एजेन्सी, बैशाख २३
मुम्बई इन्डियन्स जारी इन्डियन प्रिमियर लिग (आईपीएल) को क्वालिफायरमा प्रवेश गरेको छ । आईतबार राती मुम्बईको घरेलु मैदान वानखडेमा सम्पन्न खेलमा कोलकता नाइट राइडर्सलाई ९ विकेटले पराजित गरेपछि शीर्ष स्थानमा रहँदै मुम्बई क्वालिफायरमा प्रवेश गरेको हो ।

मुम्बईले क्वालिफायरमा मंगलबार चेन्नई सुपर किंग्ससँग खेल्ने छ । मुम्बई विजयी भएसँगै सन्दीप लामिछाने सम्मिलित दिल्ली भने तेस्रो स्थानमा झरेको छ । यो सँगै दिल्लीले बुधबार एलिमिनिटर खेल सनराइजर्स हैदरावादसँग खेल्ने छ ।

Advertisement
Advertisement

समान १२ अंक भएपछि नेट रन रेटमा कोलकतालाई पछि पार्दै हैदरावाद प्ले अफमा पुगेको हो । एलिमिनिटरको विजेताले चेन्नई र मुम्बईसँगको खेलमा पराजित हुने टोलीसँग फाईनलको लागि प्रतिस्पर्धा गर्ने छ ।

जितका लागि १ सय ३४ रनको लक्ष्य पछ्याएको मुम्बईले १६.१ ओभरमा १ विकेटको क्षतिमा पुरा गर्यो । मुम्बईको सहज जितमा कप्तान रोहित शर्माले ४८ बलमा ८ चौका सहित ५५ रनमा अविजित रहे । त्यस्तै क्विन्टन डी ककले २३ बलमा ३ छक्का र १ चौका सहित ३० रनमा आउट भए । सुर्य कुमार यादव ४६ रनमा अविजित रहे । यादवले २७ बलमा ५ चौका र २ छक्का प्रहार गरे । कोलकताका लागि एक मात्र विकेट प्रसिद्ध कृष्णले लिए ।

त्यस अघि टस हारेर पहिला ब्याटिङ थालेको कोलकताले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ३३ रन बनाएको थियो । कोलकताका लागि रोविन उथप्पाले ४० रन बनाए । उथप्पा ४७ बलमा १ चौका र ३ छक्का प्रहार गरे ।

ओपनर सुभमन गिल र क्रिस लिनले पहिलो विकेटका लागि ६ ओभरमा ४९ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । सातौ ओभरको पहिलो बलमा हार्दिक पान्ड्याले गिललाई ९ रनमा एलवी डब्लू आउट गरे । नबौं ओभरको दोस्रो बलमा लिनलाई पान्ड्यालेनै क्विन्टन डी ककबाट ४१ रनमा क्याच आउट गराए ।

लिनले २९ बलमा ४ छक्का र २ चौका प्रहार गरे । १३ औं ओभरको चौथो बलमा दिनेश कार्तिक र पाँचौ बलमा आन्द्रे रसेललाई लाथिस मलिङ्गाले क्याच आउट गराएपछि कोलकता संकटमा परेको थियो । रसेल डक र कार्तिक ३ रनमा आउट भए ।

तल्लोक्रमका नितेश रानाले १३ बलमा ३ चौका सहित २६ रनको योगदान दिए । मलिङ्गाले ४ ओभरमा ३५ रन खर्चेर ३ विकेट लिए । त्यस्तै हार्दिक पान्ड्या र जसप्रित बुमराको नाममा समान २ विकेट रह्यो ।

Advertisement

मुम्बई १४ खेलमा ९ मा जित र ५ मा हारका साथ १८ अंक जोड्दै शीर्ष स्थानमा रहेर क्वालिफायरमा स्थान बनाएको हो । चेन्नईले समान खेल र नतिजाका साथ दोस्रो स्थानमा रहेपछि क्वालिफायर पक्का भएको हो । दिल्ली क्यापिटल्सको समान १८ अंक भएपनि नेट रन रेटका कारण तेस्रो स्थानमा पुगेको हो । १४ खेलमा ६ मा जित र ८ मा हारका साथ चौथो स्थानमा रहदै हैदरावादले प्ले अफमा स्थान बनाउदै दिल्लीसँग एलिमिनिटर पक्का गरेको हो ।

भर्खरको समाचार

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

सम्बन्धित खबरहरु

Scroll to Top