×

NEPAL TIMES UPDATES

Playing
राप्रपा पार्टी विघटन गर्न प्रस्ताव, राजेन्द्र लिङ्देमाथि ९ बुँदे आरोप || Nepal Times
Apr 19, 2026
Playing
Top 15 Afternoon News || April-19-2026 || Nepal Times
Apr 19, 2026
Playing
यु द्ध दोहोरिए विश्वव्यापी हुने, Iranले २०२६को नयाँ Missile हान्ने || Nepal Times
Apr 19, 2026
Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026
Playing
होर्मुज आगोझैँ तनाव, जहाजहरू युटर्न, विश्व तेल बजारमा त्रास|| Nepal Times
Apr 19, 2026
Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026

प्रादेशिक पत्रकारिता पुरस्कारबाट जनही १ लाखसहित ४ पत्रकार पुरस्कृत

२४ बैशाख २०७६

विराटनगर, बैशाख २४
राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा प्रादेशिक पत्रकारिता पुरस्कारबाट १ लाख नगद सहित प्रदेश १ का ४ अग्रज पत्रकार पुरस्कृत भएका छन । प्रदेश १ को स्थायी राजधानी विराटनगरमा मंगलबार एक कार्यक्रमको आयोजना गरी प्रदेश १ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयले राजकुमार कार्की, नकुलकाजी, हर्ष सुब्बा र चन्द्र भण्डारीलाई पुरस्कृत गरेको हो ।

पुरस्कृत अग्रज पत्रकारहरुलाई प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, आन्तरिक मामिला तथा कानुन मन्त्रीले कदरपत्र र नगद १ लाख राशिसहित सम्मान गरेका थिए । प्रदेश सरकारको हरेक वर्ष पत्रकारिता क्षेत्रमा लामो समयदेखि योगदान पुर्याउने २ जना पत्रकारलाई पुरस्कृत गर्ने निर्णय अनुशार गतवर्ष र यसवर्षका गरी ४ जना पत्रकारलाई सम्मान गरिएको हो । प्रदेश सरकारले गतवर्षको नीति तथा कार्यक्रम र बजेटमै उल्लेख गरेको थियो ।

Advertisement
Advertisement

सम्मानित हुने पत्रकार नहकुलकाजी र भण्डारी झापालाई कार्यक्षेत्र बनाएर पत्रकारिता गर्ने पत्रकार हुन भने सुब्बा र कार्की सुनसरीका पत्रकार हुन । पत्रकार यज्ञ शर्माको छनौट समितिले सिफारिस गरेका प्रदेशभित्रका अग्रज पत्रकारहरु मध्येबाट छनौटमा परेका ४ पत्रकारलाई सम्मानित गरिएको प्रदेश आन्तरिक मामिला मन्त्रालयले जनाएको छ ।

Advertisement

कार्यक्रममा मुख्यमन्त्री शेरधन राईले राजधानी तोक्ने विषयमा मतमतान्तर सिर्जना गरेर प्रदेशसभा नै विभाजित गर्न खोजिएको बताए । मुख्यमन्त्री राईले राजधानी तोक्न निकै सकस भएको पनि बताए । विभाजन ल्याएर अप्ठेरो अवस्था सिजर्ना गर्न गरिएका सबै प्रयास विफल पारिएको पनि बताए । उनले सरकार आगामी वर्षको नीति तथा कार्यक्रम निर्माण गर्न जुटिसकेको पनि बताए । सरकारले मिडिया क्षेत्रलाई सम्मानमार्फत कदर गर्ने कामको सरुवात गरिएको बताए । सम्मानि पत्रकार चन्द्र भण्डारीले पत्रकारितालाई अझ मर्यादित बनाउन जरुरी भएको चर्चा गरे ।

भर्खरको समाचार

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

सम्बन्धित खबरहरु

Scroll to Top