×

NEPAL TIMES UPDATES

Playing
सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता हुँदा रविलाई कस्तो राहत ? || Nepal Times
May 23, 2026
Playing
कान्स फिल्म फेस्टिभलमा नेपालले रच्यो इतिहास|| Nepal Times
May 23, 2026
Playing
प्रदेशतिर पुराना दलहरूको “अन्तिम भोज” ? || Nepal Times
May 23, 2026
Playing
अमेरिका छोडेर आफ्नै देशबाट ग्रीन कार्ड आवेदन दिनुपर्ने|| Nepal Times
May 23, 2026
Playing
लुम्बिनी–सुदूरपश्चिममा तातो लहर, सावधानी अपनाउनु || Nepal Times
May 23, 2026
Playing
आफ्नै सेभेन सिष्टर्सका कारण तनावमा भारत, पश्चिम बंगाललाई शसक्त पार्दै|| Nepal Times
May 23, 2026
Playing
ओलीविरुद्ध एमालेभित्र खुला विद्रोह|| Nepal Times
May 23, 2026
Playing
निर्वाचन प्रणाली सुधारमा सहमति बढ्दै, संविधानका आधारभूत सिद्धान्त नचलाउने अडान|| Nepal Times
May 23, 2026
Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026

ओलीलाई मोदीको शुभकामना

९ माघ २०७४

एमाले अध्यक्ष केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ । आजको नयाँ पत्रिकामा खबर छ । ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा शुभकामना दिँदै मोदीले भारत स्वागत गर्न प्रतिक्षारत रहेको बताए । आइतबार ओलीलाई टेलिफोन गर्दै प्रधानमन्त्री मोदीले भावी प्रधानमन्त्रीका रुपमा स्वागत गर्न भारत प्रतिक्षारत रहेको बताएका हुन् ।

ओली र मोदीबीच करिब ५ मिनेट टेलिफोन सम्बाद भएको थियो । ‘अध्यक्ष ओलीलाई प्रधानमन्त्री मोदीले भावी प्रधानमन्त्रीका रुपमा शुभकामना दिनुभएको छ । मोदीले अध्यक्ष ओलीले प्रधानमन्त्रीका रुपमा पदभार ग्रहण गरेपछि आफू भारतमा स्वागत गर्न प्रतिक्षारत रहेको बताउनुभएको छ ।’ ओलीका प्रेस संयोजक चेतन अधिकारीद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।

Advertisement
Advertisement

अध्यक्ष ओलीले प्रधानमन्त्री मोदीको प्रस्ताव स्वीकार्दै उनलाई पनि नेपाल भ्रमणको निमन्त्रणा दिएका छन् । ‘अध्यक्ष ओलीले मोदीलाई रामजानकी मन्दिर र मुक्तिनाथको दर्शन गर्न आग्रह गर्नुभएको छ ।’ विज्ञप्तिमा भनिएको छ ।

Advertisement

प्रधानमन्त्री मोदीले अघिल्लो नेपाल भ्रमणमा ती तीर्थ स्थल भ्रमणको इच्छा व्यक्त गरेका थिए । टेलिफोन सम्बादमा अध्यक्ष ओली र प्रधानमन्त्री मोदीबीच अंग्रेजी नयाँ वर्ष २०१८ को शुभकामना आदानप्रदानसमेत भएको छ ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top