काठमाडौं : अर्थमन्त्रालयले आगामी आर्थिक बर्षमा कर्मचारीहरुकाे तलबमा तलब १५ देखि २५ बढ्ने जनाएको छ ।
मन्त्रालयका अनुसार आथिर्कक बर्ष २०७६७७ बाट कर्मचारीको तलब यतिकासम्म बढाइने तयारी भएको हो । अर्थ मन्त्रालयका अनुसार आगामी बजेटमा सामाजिक सुरक्षा भत्ता र कर्मचारीको तलब वृद्धि गर्नुपर्ने अत्यधिक दबाब छ ।
मुख्य सचिवको संयोजकत्वमा रहने तलब पुनरावलोक समितिले पनि कर्मचारीको तलब वृद्धिको सिफारिस गर्ने भएको छ । आजको राजधानी दैनिकले लेखेको छ ।