×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

इजिप्टमा पर्यटक सवार बसलाई लक्षित गरी विस्फोट

६ जेष्ठ २०७६
Advertisement

इजिप्टमा पर्यटक चढेको बसलाई लक्षित गरी विस्फोट गराइएको छ । विष्फोटमा कम्तीमा १६ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । ग्रान्ड इजिप्टसियन संग्रहालय नजिकबाट अघि बढेको बसलाई लक्षित गरी विस्फोट गराइएको हो । बिस्फोटका कारण बसमा क्षति पुगेको छ । बसमा दक्षिण अफ्रिकाका २५ र इजिप्टका ३ गरी २८ जना सवार रहेको बताइएको छ । विस्फोटले घटनास्थल नजिक रहेको कारमा पनि क्षति पुगेको छ । घटनाको जिम्मेवारी कसैले लिएको छैन । गत डिसेम्बरमा इस्लामिक अतिवादी संगठनले पर्यटकलाई लक्षित गरी गराएको विस्फोटमा तीन जना भियतनामका पर्यटक र एक टुरिष्ट गाइड मारिएका थिए ।

भर्खरको समाचार

जहाजमा धुवाँ त निभ्यो तर विमानस्थल प्रशासन किन मौन रह्यो

688956062_975343438419007_564329473711904265_n

एनसेलदेखि ५२ संवैधानिक नियुक्तिसम्म जोडिएका छन्, डा. मनोज शर्मा

manoj_sharma-750x375@2x

आज थर्कियो संसद्,लिपुलेकमा भारतले नाका खोल्दा सरकार कहाँ लुक्यो ?

0a282586-2f03-4924-a629-bd67ca872b11

देउवा दम्पती बेपत्ता १ समातेर नेपाल ल्याउन इन्टरपोललाई अर्को पत्र

deuba-aarju

इरानले पठायो जवाफ ट्रम्पलाई मन परेन, जवाफमा के छ त्यस्तो ?

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सुशीला बालेनसँग होइन पत्रकारसँग आक्रोशित,बालेन पत्नी नै राष्ट्रिय माता

sushila-karki-chief-justice-nepal-supreme-court-government-head-of-state-1021323-16x9_0

इरान युद्धले भारत पनि संकटमा, मोदीले भने सुन नकिन्नु, तेलको कुवा छैन्

modi

आजदेखि सरकारी कार्यालयमा सरसफाइ अभियान

696717662_975418858411465_20685342312549259_n

आज नीति तथा कार्यक्रम र ८ अध्यादेश संसदमा पेश हुँदै

677108931_958688953417789_3450960544499223528_n

काठमाडौँ ओर्लिएको टर्किस एयरलाइन्समा आगो, २८८ यात्रु सुरक्षित

688956062_975343438419007_564329473711904265_n

सम्बन्धित खबरहरु

Scroll to Top