विराटनगर, जेठ ७
विराटनगर–६ स्थित एक घरमा एक व्यक्तिको झुण्डिएको अवस्थामा शव फेला परेको छ । प्रहरीका अनुसार ४२ वर्षिय सुमितकुमार कट्वाल झुन्डिएको अवस्थामा फेला परेका हुन । घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।
विराटनगर ६ मा एक ब्यक्ति मृत फेला
७ जेठ ७६, बुधबार
भर्खरको समाचार
अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी
‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म
अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय
बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…
प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?
अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार
गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी
वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह
फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने
अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल