विराटनगर, जेठ ७ विराटनगर–६ स्थित एक घरमा एक व्यक्तिको झुण्डिएको अवस्थामा शव फेला परेको छ । प्रहरीका अनुसार ४२ वर्षिय सुमितकुमार कट्वाल झुन्डिएको अवस्थामा फेला परेका हुन । घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।
उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा
साना तथा मध्यम व्यवसायका लागि वल्र्डलिंकले ल्यायो बीज२४ म्यानेज्ड वाईफाइ सेवा
नेपाल एसीसी प्रिमियर कपको फाइनलमा, टिम्स एसिया कपमा छनोट