प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता आजबाट सुरु

काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता आजबाट सुरु हुँदैछ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले आज प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उद्घाटन खेल काठमाडौंको कीर्तिपुर मैदानमा हुदंैछ । आयोजक राष्ट्रिय खेलकुद परिषद्ले यसअघि मुलपानी क्रिकेट मैदानमा उद्घाटन गर्ने बताए पनि अन्तिम समयमा आएर आयोजनास्थल परिवर्तन गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपूरमा आज हुन लागेको उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लब र प्रदेश नं २ भिड्दैंछन् । आजै मूलपानी मैदानमा नेपाल पुलिस क्लब र प्रदेश नं १ बीचको खेल हुनेछ । प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोली सहभागी छन् । यी १० टोलीलाई दुई समुहमा विभाजन गरिएको छ । हरेक समुहका विजेता र उपविजेता सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताको विजेताले २० लाख तथा उपविजेताले १० लाख रुपैयाँ पुरस्कार जित्नेछन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top