काठमाण्डौ ।
सरकारले प्रदेश र स्थानीय तहलाई उल्लेख्य बजेट विनियोजन गरेको छ ।
समानीकरण अनुदानको रुपमा प्रदेशलाई ५५ अर्ब ३० करोड र स्थानीय तहलाई ८९ अर्ब ९५ करोड सशर्त अनुदान दिने बजेटमा उल्लेख छ । यस्तै सशर्ततर्फ प्रदेशलाई ४४ अर्ब ५५ करोड र १ खर्ब २३ अर्ब ८७ करोड रुपैयाँ छुट्याइएको छ । राजश्व बाँडफाँडतर्फ प्रदेश र स्थानीय तहलाई १ खर्ब ३० अर्ब दिइएको छ । यस्तै प्रदेश र स्थानीय तहललाई आफूले चाहेका योजना सञ्चालन गर्न १० अर्बसम्म पूरक अनुदान दिइएको छ । यस्तै विशेष अनुदानको रुपमा १० अर्ब दिइने बजेटमा उल्लेख छ ।
प्रदेश र स्थानीय तहलाई उल्लेख्य बजेट विनियोजन
१४ जेठ ७६, बुधबार
भर्खरको समाचार
अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल
इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक
गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार
सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?
ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?
सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्
५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा
७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि
नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा
रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट