आज मोदीको सपथ ग्रहण, प्रधानमन्त्री ओली दिल्ली जाँदै

१६ जेठ, विराटनगर ।
प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार नयाँदिल्ली जाँदैछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण समारोहमा सहभागी हुन ओली दिल्ली जान लागेका हुन् ।

प्रधानमन्त्री सचिवालयका अनुसार ओली आज दिउँसो १ बजेर ३५ मिनेटको उडानबाट दिल्ली जानेछन् । बिहीबार नै साँझ७ बजे मोदीको सपथग्रहण समारोहमा सामेल हुनेछ । मोदीसँग द्विपक्षीय वार्तापछि ओली शुक्रबार स्वदेश फर्किने छन् । यस अघि मोदीको पहिलो प्रधानमन्त्री कार्यकालको सपथग्रहण समारोहमा दक्षिण एसियाली मुलुकका सरकार प्रमुखलाई बोलाइएको थियो भने यति बेला मोदीको दोस्रो प्रधानमन्त्रीको सपथग्रहण समारोहमा विमस्टेक राष्ट्रका सरकार तथा राष्ट्र प्रमुखहरुलाई बोलाइएको छ । तर, पाकिस्तानका प्रधानमन्त्रीलाई भने बोलाइएको छैन ।

त्यसबेला तत्कालीन प्रधानमन्त्री सुशील कोइराला सहभागी भएका थिए । मोदीको समथग्रहण समारोहमा मोरिसस थाइल्याण्ड र चेक गणतन्त्रका सरकार प्रमुखहरुको बाक्लो सहभागीता रह्नेछन् ।मोदीको दोस्रो कार्यकालको सपथ ग्रहण समारोह हालसम्मकै भव्यहुने भारतीय सञ्चार माध्यमहरुले बताएका छन् । मोदीको सपथग्रहण समारोहमा सार्क राष्ट्र मुलुकभित्रै पर्ने अफगानिस्तान, पाकिस्तान, र मालदिभ्सका सरकार प्रमुखलाई भने निम्तो नदिइएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top