चर्को आलोचनापछि इटहरी नगरपालिकाका मेयरले माफी मागे

२६ जेठ ७६, आइतबार
Share this
689shares

२६ ÷ विराटनगर । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले आफ्नो भनाइबाट प्रेस जगतलाई चोट पर्न गएको भन्दै माफी मागेका छन्। आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै मेयर चौधरीले पत्रकारसँग संवादका क्रममा व्यक्त गरेको आक्रोशपूर्ण विचार फिर्ता लिएको उल्लेख गरेका छन्।

Advertisement

उनले भनेका छन्, ‘मेरो भनाइहरुबाट उहाँ र सञ्चार जगतमा पर्न गएको चोटप्रति दुःख व्यक्त गर्दै प्रेस जगतलाई आघात गर्न गएकोमा व्यक्त विचार फिर्ता लिन चाहन्छु ।’

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top