नारायणगढ–मुग्लिन सडक खण्डः चौधवटा पुल निर्माण कहिले ?

नारायणगढ–मुग्लिन सडक खण्डको सडक विस्तार सकिएको एक वर्ष पुगिसक्यो । सडक विस्तार गरेर ११ मिटर चौडा बनाइएको छ । तर, बीचमा पर्ने पुल सोही अनुसार फराकिलो बनाउने काम अझै हुन सकेको छैन ।

 

 

Advertisement

साँघुरा पुल क्षेत्रमा दुर्घटना बढी हुन थालेपछि सडक विस्तारको काम गरेको नारायणगढ–मुग्लिन सडक आयोजनाले पुलनजिक ‘रुम्बल स्ट्रिप’ बनाएको छ । विस्तारको काम सकिने बेला सो खण्डमा पर्ने सबै पुल आउँदो दुई वर्षभित्र नयाँ बनाउने भनिएको थियो ।

तर, चारवटा बाहेक बाँकी पुल निर्माणको प्रक्रिया नै सुरु भएको छैन । टेन्डर गर्ने काम पनि भएको छैन । नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार उक्त खण्डमा पर्ने चारवटा पुलको मात्र निर्माण सम्झौता भएर काम अघि बढेको छ । यो समाचार आजको नागरिक दैनिकमा सविता श्रेष्ठले लेखेकी छिन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top