×

NEPAL TIMES UPDATES

Playing
श*वमा पनि सकिदैन इबोला भाइरस ‘टाढाको संकट’ भनेर भूल नगरौँ || Nepal Times
May 19, 2026
Playing
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ || Nepal Times
May 19, 2026
Playing
संसद्मा अमरेश र विपक्षीको एक स्वर, प्रधानमन्त्रीमाथि धावा बोले|| Nepal Times
May 19, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-05-2083 || Nepal Times
May 19, 2026
Playing
स्विजरल्याण्ड र चीनबाट अर्बाै अनुदान स्वीकृत, कहाँ खर्च हुन्छ ?|| Nepal Times
May 19, 2026
Playing
प्रधानमन्त्री बालेनको एउटा पोष्टले जगाएको आशा || Nepal Times
May 19, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ नगर्न माग गरिएको रिटमा कारण देखाऊ आदेश|| Nepal Times
May 19, 2026
Playing
‘Iran सरेन्डर गर्दैन’: Trumpको ध*म्कीले गलेनन् इरानी राष्‍ट्रपति पेजेश्कियन || Nepal Times
May 19, 2026
Playing
इमरान खानको सरकार ढाल्न ‘अमेरिकी दबाब’, पोल खुल्यो || Nepal Times
May 19, 2026
Playing
परमसेनाधिपतिको ’मेमोरी’ एमालेको झोलामाः लोकतान्त्रिक व्यवस्थालाई हानी || Nepal Times
May 19, 2026

हिउँ हटाइ यातायात सेवा सञ्चालन

हेटाँैडा, माघ ११
त्रिभुवन राजपथको दामन र सिमभञ्ज्याङमा बुधबार अपराह्न परेको हिउँ हटाइ आज बिहानदेखि हेटौँडा–काठमाडौँको यातायात सेवा सञ्चालनमा ल्याइएको छ ।

हिमपातले गर्दा हिजै साँझ ५ बजेदेखि यातायात सेवा अवरुद्ध भएको थियो । सडक डिभिजन कार्यालयका प्राविधिकले नून र बालुवा बिछ्याउँदै हिउँ हटाएको प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

हेटौँडादेखि काठमाडौँ र काठमाडौँदेखि हेटौँडातर्फ जाने सयौँ यात्रु हिजो साँझदेखि नै दामन र सिमभञ्ज्याङमा अलपत्र अवस्थामा रहनुपरेको थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टले बताए । यात्रु राजमार्ग खुलेसँगै हेटौँडा र काठमाडौँतर्फ लागिसकेको पालुङ इलाका प्रहरी कार्यालयले जनाएको छ । हिउँ करिब दुई फिट बाक्लो परेको प्रहरीले जनाएको छ ।
रासस

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top