×

NEPAL TIMES UPDATES

Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026
Playing
चीनले होर्मुजको यु द्ध मा हाम फाल्यो,अमेरिकीलाई इराक छोड्न अल्टिमेटम || Nepal Times
Apr 20, 2026
Playing
भान्सा महँगिँदा ज्यालादारीको बिचल्ली ’कमाएको पैसाले खानै पुग्दैन’ || Nepal Times
Apr 20, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 20, 2026
Playing
किमले ट्रम्पलाई दिए आ*ण*वि*क धम्की! || Nepal Times
Apr 20, 2026
Playing
सिमामा १०० माथिको सामानमा कर, व्यापारी खुशी, गरिब दुःखी || Nepal Times
Apr 20, 2026
Playing
’हामी नेपाल’ र वैदेशिक सहायताः गृहमन्त्रीको विगतमाथिको शंका || Nepal Times
Apr 20, 2026
Playing
बीपीका चेला तर तोडिदिए कोइराला विरासत, जसलाई मनपर्छ चुट्किला र निन्द्रा || Nepal Times
Apr 20, 2026
Playing
World News: इस्लामावाद वार्ता भाँडियो,बेबी फुडमा मुसा मार्ने विष,रोबोट र ड्रोनको आत्मसर्मपण
Apr 20, 2026

मोरङको कर्सियामा सडक दुर्घटनामा परी एक युवकको मृत्यु

२८ जेष्ठ २०७६

 २८ जेष्ठ २०७६ विराटनगर : रंगेली बिराटनगर सडक खन्ड अन्तर्गत मोरङको धनपालथान ४ स्थित कर्सिया बजार नजिकै मंगलबार बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य दुईजना घाईते भएका  छन्।

दुर्घटनामा घाईते भएका धनपालथान गाउँपालिका ४ बस्ने बर्ष १७ का मोेहम्मद जवारको उपचारका क्रममा विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको रंगेली प्रहरीले जनाएको छ । घाईते भएका धनपालथान ४ का बर्ष १८ का मोहम्मद केफ र भारत घर भई धनपालथानमा पाहुना आएका बर्ष १५ का मोहम्मद अफसर अन्सारीको पनि न्यूरोमा उपचार भईरहेको प्रहरीले जनाएको छ । एकाविहानै तीनजनालाई गाडीले ठक्कर दिएपछि आक्रोशित बनेका स्थानीयले केही समय सो सडकखण्ड अबरुद्ध बनाउका थिए ।

Advertisement
Advertisement

Advertisement

सडकमा रहेका तीनजनालाई पुुुुर्वबाट पश्चिमी तर्फ आउदै गरेको एनएमसी दुध डेरि काकरभिट्टाको मे १ च ४६०९ नम्बर को पिकप भेनले विहान साढे ५ बजे ठक्कर दिएको थियो । पिकप भेन चालक मेची नगरपालिका ७ बस्ने बर्ष ४२ का गोविन्द अधिकारीलाई नियन्त्रणमा लिएर अनुशन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top