×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

गुठीको मूल मर्ममाथि प्रहार हुने गरी ल्याएको विधेयक तत्काल फिर्ता लिन सरकारसँग माग

२९ जेष्ठ २०७६

२९ जेष्ठ, २०७६

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले गुठीको मूल मर्ममाथि नै प्रहार हुने गरी गुठीसम्बन्धि विधेयक ल्याएको दावी गर्दै तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन् ।

Advertisement
Advertisement

काँग्रेस नेता सिंहले सरोकारवाला निकायसँग गम्भिर छलफल गरी सो विधेयक पुनः संसदमा पेश गर्न पनि सरकारलाई सचेत गराए । निजी गुठीलाई राज्यले नियन्त्रण गर्ने गरी ल्याइएको सो विधेयक संविधानको भावनाको समेत बर्खिलाप हुने गरी आएकाले त्यसलाई जनताले समेत नमान्ने नेता सिंहको दावी छ ।

Advertisement

नेता सिंहले सरकारले हजारौं वर्षदेखिको धर्म, संस्कृति र सभ्यताको संरक्षण र विकास गर्दै आएको गुठी सम्बन्धि व्यवस्थालाई सरकारले खराव नियतका साथ हटाउन खोजेको आरोप पनि लगाए । सो विधेयक ल्याएबाट सरकार व्यक्तिको निजी सम्पत्ति हडप्ने तयारीमा रहेको आफूलाई आशंका लागेको पनि नेता सिंहले आरोप लगाए । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै नेता सिंहले संविधानमा गुठीको मूल मर्म प्रतिकूल हुने गरी सो सम्बन्धि ऐन संशोधन गर्न नपाउने व्यवस्था गरिएको तर सरकारले त्यसलाई उलंघन गरेर सो विधेयक ल्याएको आरोप पनि लगाए ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top