जिपि फाउण्डेसन कतारको संयोजकमा विराटनगरका अर्जुन चापागाईं

३२ जेठ ७६, शनिबार
Share this
807shares

३२ जेठ, विराटनगर। जिपि कोइराला(गिरिजाप्रसाद कोइराला) फाउण्डेसन कतारको संयोजकमा विराटनगरका युवा तथा सामाजिक अभियन्ता अर्जुन चापागाईं  चयन भएका छन् ।

Advertisement

नेपाली कांग्रेसका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नाममा स्थापित संस्थाको कतार संयोजकको रुपमा चापागाईंले आपनो दुई वर्षे कार्यकालमा कोइरालाको प्रजातान्त्रिक विचार धारालाई अझ उचाईका पुर्याउदै संस्थाको कुशल नेतृत्व वहन गर्ने संस्थाकी केन्द्रीय सभापति सुजाता कोइरालाद्धारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ ।

स्वर्गीय जिपि कोइराला(गिरिजाप्रसाद कोइराला) फाउण्डेसन गैर नाफामुलक च्यारिटियबल संस्था हो । विभिन्न जिल्लामा शाखा रहेको संस्थाले विराटनगरस्थित  कोइराला निवासको केन्द्रीय कार्यालय परिसरमा जिपि संग्राहलयको समेत निमार्ण गरिरहेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top