×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

न्यूरो हस्पिटलमा मेगा बैंकका ग्राहलाई १५ .५ % सम्म छुट

२ असार २०७६

२ असार, विराटनगर ।

न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटि हस्पिटल र मेगा बैंक विराटनगरबीच अस्पतालले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

Advertisement
Advertisement

सम्झौता अनुसार हस्पिटलमा उपचार गराउँदा बैंकबाट डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड लिएका बैंकका ग्राहक तथा बैंकमा कार्यरत कर्मचारी तथा निजको परिवारले अस्पतालको सेवामा १५ प्रतिशत सम्म छुट पाउने न्यूरो हस्पिटलले जनाएको छ ।

सम्भौतापत्रमा न्यूरो हस्पिटलको अपरेशनल डाइरेक्टर राजेश भट्टराई र मेगा बैंकका १ नं प्रदेश प्रमुख अभिशेक कार्कीले हस्ताक्षर गरे । न्यूरो हस्पिटलको अपरेशनल डाइरेक्टर भट्टराईले स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उद्देश्यले दुईपक्षीय सम्झौता गरेको बताए ।

Advertisement

न्यूरो हस्पिटलले यस अघि पनि बिराटनगरको ग्लोबल आइएमई बैंक, सनराइज बैंक , नेपाल पत्रकार महासंघ मोरङ शाखा, मेट लाइफ इन्सोरेन्स , कुमारी बैंक लगायतका दर्जनौं संघ संस्थामा आवद्ध सदस्य तथा कर्मचारीहरुलाई छुटसहितको स्वस्थ्य सेवा प्रदान गर्दै आएको छ ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top