कांग्रेसद्वारा प्रतिनिधीसभाको बैठक अवरोध

३ असार, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ ।

Advertisement

पहिले दलको नेताले बोल्न दिनुपर्ने कांग्रेसको मागमा सभामुखले पहिले प्रधानमन्त्रीलाई समय दिएपछि अहिले कांग्रेसका सांसदहरुले रोष्टम घेराउ गरेका छन् । अहिले ससदमा कांग्रेसका सांसदहरुले संसदीय मर्यादा कायम गर्न माग गर्दे नाराबाजी गरिरहेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top