×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

मिडिया काउन्सिलविरुद्ध विराटनगरमा हस्ताक्षर संकलन

३ असार, विराटनगर । सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयकसहित प्रेस स्वतन्त्रता विरोधी कानुन खारेज गर्न माग गर्दै विराटनगरमा हस्ताक्षर संकलन गरिएको छ ।

नेपाल पत्रकार महासंघ मोरंङले विराटनगर स्थित बी प्लटमा एक कार्यक्रमको आयोजना गरि विधेयकविरुद्ध हस्ताक्षर संकलन गरेको हो । सरकारले बैशाख २६ गते संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयक प्रेस स्वतन्त्रता विरोधी रहेको विश्लेषणगर्दै आन्दोलित भएको पत्रकार महासंघले त्यसयता दुई चरणको आन्दोलनको कार्यक्रम गरिसकेको छ ।

Advertisement
Advertisement

महासंघको तेस्रो चरणको आन्दोलनको कार्यक्रम अन्र्तगत मिडिया काउन्सिल विधेयक फिर्ता लिन तथा प्रेस स्वतन्त्रता विरोधी कानुनहरु खारेज गर्न हस्ताक्षर संकलन गरिएको नेपाल पत्रकार महासंघ मोरंङ शाखाका अध्यक्ष बन्धु पोखरेलले बताए ।

Advertisement

संकलित हस्ताक्षर असार ६ गते जिल्ला प्रशासन कार्यालय मोरङ मार्फत प्रधानमन्त्री कार्यालयमा पठाइने छ । कार्यक्रममा पत्रकार,नागरिक समाजका अगुवा,विद्यार्थी लगायतले हस्ताक्षर गरेका छन् ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top