मदन भण्डारी स्मृति गोल्डकपको उपाधीका लागि मनाङ मस्याङदी र थ्रीस्टारबिच प्रतिष्पर्धा

११ माघ ७४, शुक्रबार

इटहरी, माघ १२
सुनसरीको इटहरीमा जारी मदन भण्डारी स्मृति गोल्डकपको उपाधिका लागि मनाङ मस्याङदी क्लव र थ्रीस्टार क्लव भिड्ने भएका छन ।

दोस्रो सेमिफाइनलमा कलकत्ताको गरिफा युनाटेड क्लवलाई ३ शुन्यले हराउदै मनाङ मस्याङदी क्लवले फाइनलमा थ्रिस्टारसंगको भेट पक्का गरेको हो । पहिलो हाफको इन्जुरी समयमा गरिफाका खेलाडी रातो कार्ड पाउदै बाहिरीएपछि त्यसको फाइदा उठाउदै मनाङले ३ शुन्यले जित हात पारेको हो ।

दस खेलाडीमा सिमित गरिफामाथि हावी भएको मनाङंले दोस्रो हाफको दुई मिनेट वित्न नपाउदै जितका लागि खाता खोलेको थियो । खेलमा मनाङ सन्तोष साउखलले २ तथा विमल रानाले एक गोल गरेका थिए ।

Advertisement

बुधबार भएको पहिलो सेमीफाइनलमा थ्रिस्टारले विभागीय टोली त्रिभुवन आर्मीलाई हराउदै फाइनल यात्रा तय गरेको थियो । फाइनल खेल आगामी शनिबार हुने आयोजक राष्ट्रिय जागृति क्लवले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

विवाहका लागि जीवन साथी खोजिदिने ‘लमी’ एप सार्वजनिक

lamee app

इक्वेडरलाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम १६ मा

602559fd-1b30-4cc1-ae87-a9055538d9f6

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आउँदै

farmer uria DAP

जगदम्बा मोटर्सले नेपालमा पहिलो रियर–ह्विल–ड्राइभ ईभी ल्याउँदै

proton

सम्बन्धित समाचार

Scroll to Top