एउटा रुख रोपेबापत् पाँच किलो चामल

१२ असार ७६, बिहीबार
Share this
682shares

बाजुरा : हिमाली गाउँपालिकाले आगामी आर्थिक वर्षमा एक रुख रोपे पाँच किलो चामल दिने भएको छ। आर्थिक वर्ष २०७६ ७७ का लागि गाउँसभामा नीति तथका कार्यक्रम व्रस्तुत गर्दै गाउँपालिकाले वनजंगल संरक्षण अभियानलाई जोड दिएको हो।

Advertisement

गाउँपालिका अध्यक्ष वन संरक्षण अभियान सञ्चालन गरी एक रुख रोपेवापत पाँच किलो चामल दिने नीति लिइएको हो। बुधबार गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लले नीति तथा कार्यक्रमबारे जानकारी गराउँदै सबै वडामा सडक सञ्जाल जोड्न आवश्यक बजेटको व्यवस्था गरी काठेपुललाई विस्थापन गरी झोलुंगे पुल बनाउने, सबै वडामा खानेपानीको व्यवस्था गर्ने जनाए। ,याे खबर आजकाे राजधानी दैनिकमा छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top