×

NEPAL TIMES UPDATES

Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026
Playing
World News: Cubaलाई कस्दै America, Indiaमा ‘कक्रोच जनता पार्टी’को तहल्का || Nepal Times
May 21, 2026
Playing
नेपालमा बाँदर आतंक, किन बन्यो राष्ट्रिय बहस?कसरी गर्ने समाधान ?|| Nepal Times
May 21, 2026
Playing
विश्वकप लिग–२ः भोलि अन्तिम खेलमा अमेरिकासँग भिड्दै नेपाल || Nepal Times
May 21, 2026
Playing
कक्रोच जनता पार्टी भारतमा कसरी जन्मियो ?ब्क्ष् ले कसरी चमत्कार ग¥यो?|| Nepal Times
May 21, 2026
Playing
Top 15 Afternoon News || May-21-2026 || Nepal Times
May 21, 2026

मदन भण्डारी मेमोरिय गोल्डकपको उपाधिका लागि थ्रीस्टार र मनाङ–मस्र्याङ्दी भिड्दै

१३ माघ २०७४

इटहरी, माघ १३
घरेलु फुटवलका चीर प्रतिद्वन्दि क्लब थ्रीस्टार र मनाङ मस्र्याङदी क्लब मदन भण्डारी मेमोरिय इटहरी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको उपाधिका लागि खेल्दैछन् ।

मोफसलको सबैभन्दा धेरै पुरस्कार राशीको प्रतियोगिताको फाइनलमा शनिबार दुवै टोलीले को अब्बल भन्ने पुष्टि गर्नेछन् । पछिल्लो पटक भएको भेटमा थ्रीस्टारले मनाङ मस्र्याग्दी क्लबलाई २ शुन्यले हराएको थियो ।

Advertisement
Advertisement

दुवै टीमका प्रशिक्षकले उपाधि जित्ने दाबी गरेका छन् । थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले उपाधि जित्न टीमले रणनीति तयार पारिसकेको बताए ।

थ्रीस्टार त्रिभुवन आर्मीलाई ट्राइब्रेकरमा ५–३ ले पराजित गर्दैै फाइनल पुगेको हो । मनाङका प्रशिक्षक छिरिङ लोप्साङले यस वर्ष दुई उपाधि जितिसकेको टीम उच्च फर्म र मनोबलमा रहेको र मोफसलको सबैभन्दा धेरै राशीको पुरस्कार जितेरै काठमाडौं फर्किने बताए ।

Advertisement
Advertisement

मनाङ गरिफा स्पोर्र्टी क्लब कोलकातालाई पराजित गर्दै फाइनल यात्रा तय गरेको हो । उपाधि विजेताले १२ लाख रुपैयाँ र उप–विजेताले ६ लाख रुपैयाँ तथा उत्कृष्ट खेलाडीले एउटा मोटरसाइकल पाउनेछन् । खेल इटहरी रंगशालामा दिउँसो २ बजेपछि सुरु हुनेछ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top